
पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो । कर्णबहादुरले शुक्रबार ब...}
पुरा पढ्नुहोस्प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयन गरिरहेका बेला मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकबाट २५ असोज दिनदहाडै २१ लाख ७० हजार रुपैयाँ लुटपाट भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सुरक्षा योजना प्रभावकारी भए...}
पुरा पढ्नुहोस्भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुुराम शर्मालाई दिल्लीमा ‘भारतीय सुरक्षा दृष्टिकोण’का बिषयमा जानकारी गराइएको छ । यसका लागि भारतीय सेनाले तयार गरेको विशेष प्रस्तुतीकरण गरिएको हो । भारतले राष्ट्रिय सुरक्षा सवालमा छिमेकी देशहरुसँग कस्तो अपेक्ष राख्...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद् बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा.कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो । रेग्मी बरिष्ठताका आधारमा सचिवमा बढुवा भएका हुन् । अन्य...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले १४ दिनका लागि २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले १२ कात्तिक मा परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले समस्या समाधानका लागि केन्द्रीय बैंकले केही समय अघिदे...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्बाँकेको भेरी अस्पतालमा बिहीबार राति चारजनाको समूहद्वारा चिकित्सकमाथि आक्रमण भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण हुन् । उनका अनुसार ...}
पुरा पढ्नुहोस्संसदको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसदको अवरोध अन्त्य गर्न सभामुखले राजनीतिक दलहरुसंग पहल गर्ने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका...}
पुरा पढ्नुहोस्गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा महानगरीय अपराध महाशाखाको टोलीले आज छापा मारेको छ । ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा प्रहरीले छापा मारेको हो । औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज ५ सहमहामन्त्रीको चयनका लागि मतगणना जारी रहेको छ । ८ मध्ये ३ क्लस्टरका सहमहामन्त्रीको चयन बिहीबार नै भइसकेको छ । अहिले मतगणना भइरहेको मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता कायम राखिरहेका छन् ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit