
सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । बिहीवार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनला...}
पुरा पढ्नुहोस्बुटवलको बीपी चोकमा रहेको नन्दराम सुनाराको सुनचाँदी नगद चोरी भएको व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर जनाएका छन् । सुन व्यवसायीहरुका अनुसार उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको छ । जसको मूल्य करिब पाँच करोड बराबर छ । यस्तै, नगद पाँच लाख पनि चोरी भ...}
पुरा पढ्नुहोस्नेपाल मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको एक महिना लामो रमदान ब्रत विहिबार सकिएको छ । आज शुक्रबार पहिलो नमाज पढेपछि इद उल फित्र मनाउने गरिन्छ । कोरोना संक्रमणको कारण रमदान महिनाभरि मुसलमान समुदायले नजिकको मस्जितमा गएर नमाज पढ्न...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा ३ हजार ३ सय १४ मुद्दा दर्ता र १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी प...}
पुरा पढ्नुहोस्सरकारले खाडी देशका लागि भिजिट भिसा बन्द गरेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै सरकारले माघ १० गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । खाडी राष्ट्रहरु र मलेशियामा वैदेशिक रोजगारका लागि गएका नागरिकहरुको कोरोना कालमा विचल्ली भएको सूचना प्राप्त भएपछि सरकारले...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीबारे पार्टीको दृष्टिकोण उस्तै रहेकाले यथास्थितिमा यो सम्झौता नस्वीकारिने बताएका छन् । श्रेष्ठले ट्वीट् गर्दै पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न पनि अनुरोध गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी क...}
पुरा पढ्नुहोस्टर्की र ग्रीसको सीमानजिक चिसोले कठ्यांग्रिएर केही आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसरी मृत्यु हुने आप्रवासीको संख्या १९ जना छन् । उक्त घटनामा नेपाली परेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि भइसकेको छैन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता से...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्नेकपा एमालेको जारी १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेपछि शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका...}
पुरा पढ्नुहोस्नारायणहिटी दरबारको जग्गा ठेक्का प्रक्रियामा विवादमा परेका नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । दाहालले आज मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit