
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जनालाई पक्राउ गरेको छ । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा बिहीबार उनीहरुलाई अख्तियारको बुटवल कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सशस्त्र प्रहरी ब...}
पुरा पढ्नुहोस्बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षी...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेश २ मा मोहम्मद सिद्दिकीलाई उम्मेदवार तय गरेको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९...}
पुरा पढ्नुहोस्बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकाल अर्थात आठ वर्षभन्दा लामो समय जिम्मेवारी वहन गर्न चाहेमा थप चार बर्ष कुर्नुपर्ने भएको छ । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले सरकारले प्रस्ताव गरेको बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्...}
पुरा पढ्नुहोस्बाँकेको खजुरास्थित गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा भेटिएको छ । कागजमा उद्योग चलाउन हदबन्दी छुट दिइएपनि उक्त जग्गा भूमाफियाको कब्जामा रहेको भेटिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छान...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा...}
पुरा पढ्नुहोस्कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझ...}
पुरा पढ्नुहोस्कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो । शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको...}
पुरा पढ्नुहोस्नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेकी छन् । आइतबार कानून मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit