
सरकारलाई जनताप्रति उत्तरदायी बनाउन, संसद सक्रिय र जिम्मेवार हुनुपर्छ । संसद्को विभिन्न कामहरुले सरकारलाई घचघचाई रहेका हुन्छन् । सरकारको काम संबिधान कानून भन्दा बाहिर नजावस् भनेर समय समयमा संसदीय समितिहरुले निर्देशन दिने, खबरदारी गर्ने गर्दछन् । यसरि दिइने निर्देशनको कार्यान्वयन सरकारले गरेन भनेर संस...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी नायब उपरीक्षक भण्डारीले विभागिय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मन...}
पुरा पढ्नुहोस्अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २० वर्षीय रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २९ कात्तिकमा ८ जना एसपीहरुको एसएसपीमा बढुवा गर्यो । त्यतिबेला सिनियर भएर पनि केही एसपी भने बढुवा हुनबाट वञ्चित भए । त्यसमध्येका एक हुन्, एसपी डिल्लीराज बिष्ट । निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालको कमज...}
पुरा पढ्नुहोस्नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीमा तालिमरत ४६ शिक्षार्थीले नेपाल प्रहरी प्रधान कार्यालयको भवन अवलोकन गरेका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार “सि.सं ६९ सैनिक प्रहरी (महिला मात्र) तालिम” का शिक्षाथीले मंगलबार प्रहरी प्रधान कार्यालयको भ्रमण...}
पुरा पढ्नुहोस्अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक काठमाडौंको सिनामंगलबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान उनीहरु बसेको होटलमा छापा मारी पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए । पक्राउ परेका ११...}
पुरा पढ्नुहोस्कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलीप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाब...}
पुरा पढ्नुहोस्धरहरा निर्माण समयमै प्रगतिमा लगेकाले वाहवाही पाईरहेको रमण कन्स्ट्रक्सन प्राली नक्कली भ्याट बिल प्रकरणमा मुछिएको छ । राजस्व अनुसन्धान विभागले रमण कन्स्ट्रक्सन प्रालीले वस्तु तथा सेवाको खरिद नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक मात्र लिई त्यस्ता बीजकबाट खरिद देखाई गैरकानूनी कार्य...}
पुरा पढ्नुहोस्बैतडीको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ । गृह मन्त्रालय स्तरीय निर्णय अनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । तस्वदेही इलाका प्रहरी कार्यालयको नेतृत्व अबदेखि प्रहरी निरीक्षकले गर्न...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । आगामी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit