
धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका प्राविधिक तथा साधारण समूहका ३७ इन्स्पेक्टरको डीएसपीमा बढुवाको लागि सिफरिस भएका छन् । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार प्राविधिकतर्फ ६ जना र साधारणतर्फ ३१ इन्स्पेक्टर बढुवाको सिफारिसमा परेका हुन् । सशस्त्र प्रहरीको बढुवा समितिको बुधबार बसेको...}
पुरा पढ्नुहोस्वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन् । मंगलबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चैत १७ को राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, चैत २४ गतेको मन्त्रिपरिषदको निर्णय र प्रधानमन्त्रीको सिफार...}
पुरा पढ्नुहोस्दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका सैनिक जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालक...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख त...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा कुकर बम राखेको छ भनेर अफवाह फैलाउने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका– ३ निवासी धर्म चौहान छन् । चौहान गौरादहका नगरका वाईसीएल इन्चार्ज पनि हुन् । सामाजिक सञ्जालमा बम राखेको भनी...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर विभिन्न कल्याणकारी कार्यक्रम सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले कार्यक्रमहरुको घोषणा गरेका हुन् । नयाँ कार्यक्रमअनुसार बहालवाला कर्मचारीलाई मासिक सहुलियत कर्जा दिने संख्या २ सय ५० बाट बढाएर २ सय ७५ प...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सिद्धबक्स गणका प्युठ डिलबहादुर भण्डारीको घरबिदामा गएका समय बाटोमा हिँड्दै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । उनी पर्सा वन्यजन्तु आरक्षंण अन्र्तगत आदबारा पोष्टमा कार्यरत थिए । बाजुराको हिमाली गाँउपालिका रुगिनटारका स्थायी बासिन्दा भण्डारीको घर जानेक्रममा...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् । न...}
पुरा पढ्नुहोस्मुम्बई प्रहरीका पूर्व कमिश्नर परमवीर सिंहले ४८ घन्टाभित्र सीबीआईसमक्ष हाजिर हुन तयार रहेको भारतको सुप्रिम कोर्टलाई जनाएका छन् । अदालतले उनलाई पक्राउ नगर्न र जाँचमा सहभागी हुन निर्देशन दिएका छन् । अदालतले सिंहको याचिकामाथि सुनुवाइ गर्न सहमत भएको जनाएको छ । साथै, महाराष्ट्र सरकार र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit