Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

हेलम्बुको ‘लाइफ लाइन’ खोल्दै सेना 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको चनौटे–भिरखर्क जोड्ने पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।    मेलम्ची खोलामा २०७८ असारमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पु...}

पुरा पढ्नुहोस्

बर्दिवासमा भूमाफियाको जगजगी, नेता र व्यापारी नै जग्गा कब्जा गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाहरुको जगजगी बढेको छ । सरकारले बर्दिवास नगरपालिकासँगको सहकार्यमा वर्षौँदेखि पर्ति र ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेर जग्गाधनी प्रमाणपुर्जा दिन...}

पुरा पढ्नुहोस्

भरतपुर महानगर प्रमुखमा माओवादीको दाबी छ : प्रचण्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् ।    आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा ५९५ कैदीको सजाय मिनाहा, जन्मकैद पाएकासम्म छुटे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५९५ कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकीे हुन् ।        राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार &l...}

पुरा पढ्नुहोस्

इन्डो–प्यासिफिक कमाण्डरको भारत भ्रमण, चीनको बढ्दो सैन्य गतिविधीका बिषयमा छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत भ्रमणमा रहेका युएस इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन एक्विलिनोले चीनको सैन्य निर्माण दोस्रो विश्वयुद्ध पछि सबैभन्दा ठूलो भएको र यसरी सैन्य शक्ति बिस्तार गर्नुको भित्री कारण थाह नहुँदा  यस क्षेत्रमा त्रास फैलिएको बताएका छन् ।    अब्जर्भर रिसर्च फाउण्डेशन (ओ...}

पुरा पढ्नुहोस्

योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले आफू नेपाल भ्रमणमा लागि आतुर रहेको बताएका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन उत्तर प्रदेश पुगेको नेपाली टोलीसँग उनले यस्तो बताएका हुन् ।   शुक्रबार योगीले उत्तर प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए । यो उनक...}

पुरा पढ्नुहोस्

महानगरमा महाभीडन्त : ६ महानगरको गणितले देखाउँछ यी उम्मेदवारको सम्भावना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आसन्न स्थानीय तहको चुनावका लागि दलहरुबाट उम्मेदवारी मनोनयन भई प्रचारप्रसार समेत सुरु भइसकेको छ । देशैभरि थुप्रै दलहरुले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेकै उम्मेदवारबीच हुने देखिएको छ ।    पाँच दलीय गठबन्धनका कारण यसपटक एमालेका उम...}

पुरा पढ्नुहोस्

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।   नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका...}

पुरा पढ्नुहोस्

खोप किन्न एडीबीले १९ अर्ब ८० करोड ऋण दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एसियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु. १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ ।           बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थ...}

पुरा पढ्नुहोस्

नेपाली दूतावासबाट मलेसियामा विद्युतीय राहदानी नवीकरणको ‘लाइभ इनरोलमेन्ट’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावासले जनाएको छ ।   ...}

पुरा पढ्नुहोस्