Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

अमेरिकी राजदूत बेरी र चिनियाँ राजदूत यान्छीलाई सेनाको कदरपत्र 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सेना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत  र्‍यान्डी डब्ल्यु. बेरी र चीनका राजदूत होउ यान्छीलाई कदरपत्र दिएको छ ।    नेपाली सेनासँगको सहकार्य तथा दुबै देशसँग सम्बन्ध मजबुत बनाउन भुमिका खेलेको भन्दै सेनाले उनीहरुलाई सम्मान गरे...}

पुरा पढ्नुहोस्

कैलालीमा लागूऔषधसहित पक्राउ परेका आरोपी  हतकडीसहित भागे 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा प्रहरीको नियन्त्रणमा रहेका एकजना लागूऔषध सहित पक्राउ परेका आरोपी हतकडीसहित फरार भएका छन् । उनी यसरी भागेको यो दोस्रो पटक हो । यसअघि समेत उनी दुई वर्षअघि भागेका थिए ।    प्रहरी स्रोतका अनुसार १७ माघको राती साढे नौबजे स्थानिय जोशीपुर बस्ने सुरेन्द्र शाही फरार भएका हुन् । उनलाई...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको एटीएम फोर्न खोज्ने भारतीय नागरिक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको कान्तिपथमा ग्लोबल आइमई बैंकको एटीएम मेसिन फुटाउँदै गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।    प्रहरीका अनुसार शुक्रबार बिहान साढे दुई बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथमा रहेको अटोमेटिक टेलर मेशिन (एटीएम) फुटाउँदै गरेको अवस्थामा भारत गोरखपुर घर भएका ठमेल...}

पुरा पढ्नुहोस्

एमालेको नीति, सङ्गठन र नेतृत्व पुनः व्यवस्थित गरिनेछः महासचिव पोखरेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताएका छन् ।       महासचिव पोखरेलले सोमबार पत्रकारहरूसँगको भेटघाटमा  ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस...}

पुरा पढ्नुहोस्

पसल फुटाई ९४ वटा मोबाइल चोरी गर्ने बाराबाट ५ पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाराको प्रसौनी गाउँपालिका–२ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका १ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको १८ लाखसहित वीरगन्जबाट दुई पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्सा प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता छन् ।   वीरगन्ज–८ घण्टाघर स्थित सडकखण्डबाट आइतबार दिउँसो ३ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र स्थायी समिति बैठक बस्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।     बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}

पुरा पढ्नुहोस्

सीमामा आतंकवादी गतिविधि रोक्न प्रतिआतंकवाद सेल तयार गर्दै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ)ले चीन र भारतसँग जोडिएका सीमा क्षेत्रमा प्रतिआतंकवादसम्बन्धी संयन्त्र खटाउने भएको छ । त्यसका लागि सातै प्रदेशका सशस्त्र प्रहरी कार्यालयमा प्रतिआतंकवाद सेल निर्माणमा एपीएफ जुटेको छ ।     एपीएफका अनुसार उक्त सेलले विशेषगरी आतंकवादी चलखेल रोकथाम र नियन्त्रण गर...}

पुरा पढ्नुहोस्

२८ करोड राजस्व ठगीमा फसेका उमाशंकर यसरी भए रिहा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जागिरका लागि नागरिकता बुझाउँदा त्यसको दुरुपयोग भई राजस्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर अन्ततः २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।    उनीमाथि २८ करोड रुपैयाँ राजस्व छलीको मुद्दा थियो । उच्च अदालत पाटनले उनलाई ७५ लाख रुपैयाँ धरौटी मागेको थियो । तर, धरौटी बुझाउन नसक्दा उनी...}

पुरा पढ्नुहोस्

अख्तियार र लोकसेवामा यी व्यक्ति भए सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग लगायत निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको हो ।   बालु...}

पुरा पढ्नुहोस्