
अमेरिकी सरकारले नेपाली नागरिकको जीवन रक्षाका लागि प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोप सोमबारदेखि देशभर लगाउन सुरु भएको छ । अमेरिकी जनाका तर्फबाट नेपाली जनताका लागि उपहार भनिएको खोप लक्षित वर्गमा पुगे–नपुगेको र व्यवस्थापन पक्ष सम्बन्धित दाताबाटै अनुगमनको नयाँ सुरुवात अमेरिकाल...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलमा चाँडै सरुवा र बढुवा प्रक्रिया अघि बढ्ने बताएका छन् । सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुरु गर्ने तयारीमा सरकार रहेको उनले बताएका हुन् । कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्...}
पुरा पढ्नुहोस्भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँ...}
पुरा पढ्नुहोस्प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन भएको छ । गृहमन्त्रालयका अनुसार जिप दुर्घटनामा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत ५ जना कर्मचारीको निधन भएको हो । निधन हुनेहरुमा प्रशासकिय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अप...}
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा प्रहरीले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीमा परीक्षणका लागि पठाएको आरोपी डीएनए र मृतकको भजाइनल स्वाबको रिपोर्ट आएको छ । प्रहरीका अनुसार रिपोर्टमा...}
पुरा पढ्नुहोस्झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा गुल्मीको ईश्मा गाउँपालिका—३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर मुखियाको मृत्यु भएको । अन्य २ जना घाइते भएका छन् । झारफुक गर्ने रेसुंगा नगरपालिका—१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका—६ अर...}
पुरा पढ्नुहोस्सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ । तत्कालीन प्रधानमन्त्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानम गेब्रेयससले भेटेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताएका थिए । स...}
पुरा पढ्नुहोस्नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पुरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ । नेपालका लागि इजरायलका राजदूतकै रूपमा दोहोर्याएर आएका हनान गोडेर गोल्डबर्गरको पछिल्लो परिचय ‘क्र...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा गरिएको व्यवस्था नीतिले निजी क्षेत्र निराश भएको बताएका छन । आइतबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit