
प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कालिमाटीको संयुक्त कारबाहीमा पक्राउ परेका ६ जना विप्लव...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सभापतिका उम्मेदवार डा शेखर कोइरालाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलमा उपसभापतिमा धनराज गुरुङ र डा चन्द्र भण्डारी, महामन्त्रीमा गगन थापा र डा मीनेन्द्र रिजाल छन् । कोइराला प्यानलमा केन्द्रीय सदस्य (खुल्ला) तर्फ डा शशांक क...}
पुरा पढ्नुहोस्विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राखेर कारवाही अघि बढाउन आदेश गरेको छ । अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आइतबार गरेको थुनछेक बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा प...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्षद्वय अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर जसपाले नेतृत्व पाए सरकारमा जाने जनाएका छन् । राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने विज्ञप्तिमार्फत जनाइएको हो । ‘तत्...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ । प्रतिष्ठानको सहकुलपतिसमेतरहेका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमनका क्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष,...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । निर्वाचन समितिका अनुसार विभिन्न १२ वटा स...}
पुरा पढ्नुहोस्नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बंठक बुधबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा उक्त बैठक बस्नेछ । बैठकमा अविश्वासको प्रस्ताव, संसदीय दलको विधान परिवर्तन र वर्तमान राजनीतिक अवस्थाबारेमा मुख्य छलफल हुनेछ । बैठकमा पार्टी अध्यक्ष...}
पुरा पढ्नुहोस्एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्सरकारले संसदीय सुनुवाइविनै संवैधानिक निकायमा जबर्जस्ती नियुक्ति गरेको लगायत कारण देखाउँदै नेकपाको दाहाल–नेपाल समूहले आज मुलुकभर गरेको आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । सडकहरुमा कमै सवारीसाधन चलेका छन् भने अधिकांश विद्यालय, कार्यालयहरुलगायत क्षेत्र बन्द भएका छन् । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रामचन्द्र पौडेलसहित १० जना मनोनीत भएका छन् । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापित शेरबहादुर देउवाले पौडेलसँगै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit