Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

बुटवलको सुन पसलबाट साढे ३ सय तोला सुन चोरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवलको बीपी चोकमा रहेको नन्दराम सुनाराको सुनचाँदी नगद चोरी भएको व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर जनाएका छन् ।    सुन व्यवसायीहरुका अनुसार उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको छ । जसको मूल्य करिब पाँच करोड बराबर छ । यस्तै, नगद पाँच लाख पनि चोरी भ...}

पुरा पढ्नुहोस्

रगतका लागि सेना र प्रहरीकै भर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}

पुरा पढ्नुहोस्

पोखराको अवैध मिनि क्यासिनोमा प्रहरीको छापा, १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले १८ लाख रुपैयाँ नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो ।     ...}

पुरा पढ्नुहोस्

पेस्तोल र गोली सहित पक्राउ  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनगढी नगरपालिका–११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।    उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ध...}

पुरा पढ्नुहोस्

प्रदेश २ स्तरीय सुरक्षा बैठक : सीमा सुरक्षा र अपराध नियन्त्रणमा कडाइ गर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको सहभागितामा प्रदेश २ को शान्ति सुरक्षाको विषयमा छलफल भएको छ । सोमबार भएको प्रदेश २ स्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले सीमा सुरक्षा र अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन् ।    धनुषाको जनकपुरधाममा सम्पन्न बैठक गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरि...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशका १३ प्रहरी अधिकारी रेकर्डमा जनिने गरी नगदद्वारा पुरस्कृत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गण्डकी प्रदेशका १३ जना प्रहरी अधिकारी रेकर्डमा जनिने गरी नगदद्वारा पुरस्कृत भएका छन् ।    पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापा, जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एसपी प्रज्वल महर्जन, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी राजेन्द्र...}

पुरा पढ्नुहोस्

अवैध सुन कारोबारको ११ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँ सहित भारतीय नागरिकलाई गएराती नागढुङगा चेकपोस्टबाट नियन्त्रणमा लिएको छ । प्रहरीले पश्चिम बंगालको हाउडा घर बताउने शोविक आदकलाई पक्राउ गरेको हो ।    महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतका अनुसार काठमाडौं जोरपाटीस्थित एउटा सुुन पसलमा काम गर्ने आद...}

पुरा पढ्नुहोस्

रोल्पामा बालिका करणी आरोपमा वडा सदस्य पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।   गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई...}

पुरा पढ्नुहोस्

सुनसरीमा १ सय ८० किलो गाँजा सहित १ जना पक्राउ

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।  ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।    पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...}

पुरा पढ्नुहोस्