Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

उद्योग परिसंघद्वारा मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ ।    परिसंघले मंगलबार काठमाण्डौमा पत्रकार सम्मलेन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो । गत फागुन महिनाको २४ गते तत्कालनि प्रधानमन्त्री केपी शर्मा ओली...}

पुरा पढ्नुहोस्

७ महिनामा २ खर्बले घट्यो विदेशी मुद्रा सञ्चिति 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालको वैदेशिक मुद्रा सञ्चिति गत वर्षको अन्तिम ७ महिनामा २ खर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ ।   राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैत मसान्तमा नेपालको वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ । यसअघि असारको अन्तिममा वैदेशिक मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब थियो । ...}

पुरा पढ्नुहोस्

लगातार तेस्रो दिन बढ्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।    साताको पहिलो कारोबार आइतबारबाट वृद्धि हुन लागेको नेप्से मंगलबार पनि निरन्तरता पाएको हो । मंगलबार नेप्से परिसूचक ४४.१६ अंकले वृद्धि भएर २३१३.०० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६७...}

पुरा पढ्नुहोस्

एभरेष्ट बैंकका कर्मचारी आन्दोलित, सेवाग्राही मारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सुरक्षा कोषको विरोधमा एभरेष्ट बैंकका कर्मचारी आन्दोलित हुँदा त्यसको मार भने सेवाग्राहीले खेप्नुपरेको छ । बैंकमा सेवा लिन पुगेका सेवाग्राही कर्मचारीको आन्दोलनकै कारण ढोकाबाटै खाली हात फर्किनुपरेको छ ।    एभरेष्ट बैंकको बानेश्वर शाखाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । ‘...}

पुरा पढ्नुहोस्

गोर्खा इन्नोटेकद्वारा देशमै पहिलो पटक वातावरण मैत्री इँटा उत्पादन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

गोर्खाको पालुङटारमा देशमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ ।    गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीको प...}

पुरा पढ्नुहोस्

नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन ऐन परिमार्जन आवश्यक : व्यवसायी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटकोे र कतिपय औषधि विदेशमा समेत निर्यात हुने गरेको अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै ऐनलाई उत्पादन र निर्यातमुखी बनाउनुपर्ने...}

पुरा पढ्नुहोस्

यी बैंकबाट पैसा निकाल्ने ह्याकरको धम्की, राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।        बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}

पुरा पढ्नुहोस्

नेप्सेमा पहिरो, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले गिरावट भएको छ ।      एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लो...}

पुरा पढ्नुहोस्

टिभिएस एनटर्क १२५ को नेपाली बजारमा ५० हजार युनिट बिक्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टिभिएस मोटर कम्पनीको उत्पादन टिभिएस एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । एनटर्क स्कुटरले सुरुआतको तीन वर्ष भित्रमा यो लक्ष्य हासिल गरेको कम्पनीले एक कार्यक्रमबीच जानकारी दिएको छ ।   सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुर...}

पुरा पढ्नुहोस्