Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

आफ्नो जन्ममितिबारे विवाद उठेपछि सर्वोच्चकी न्यायाधीश खड्काले दिइन् स्पष्टीकरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति आफूले नसच्याएको स्पष्टीकरण दिएकी छन् । आफ्नो जन्ममितिबारे विवाद भएपछि न्यायाधीश खड्काले विज्ञप्ति जारी गर्दै आफूले नभई न्याय परिषदले गल्ती गरेको जनाएकी हुन् ।    न्यायाधीश कार्कीको दुईटा जन्ममिति सार्वजनिक भएपछि उनी विवादमा तानिए...}

पुरा पढ्नुहोस्

बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौं–६ बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले जुवा खेलिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।    परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाका साथमा सहयोगको सदुपयोग नियाल्दै अमेरिका 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सरकारले नेपाली नागरिकको जीवन रक्षाका लागि प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोप सोमबारदेखि देशभर लगाउन सुरु भएको छ ।   अमेरिकी जनाका तर्फबाट नेपाली जनताका लागि उपहार भनिएको खोप लक्षित वर्गमा पुगे–नपुगेको र व्यवस्थापन पक्ष सम्बन्धित दाताबाटै अनुगमनको नयाँ सुरुवात अमेरिकाल...}

पुरा पढ्नुहोस्

विप्लव नेकपामा विभाजन, धमलाको नेतृत्वमा जन समाजवादी मञ्च गठन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य कृष्णप्रसाद धमला (कमरेड गम्भीर) को नेतृत्वमा नयाँ समूह गठन भएको छ । विप्लव नेकपाबाट उक्त समूहले आजै छुट्टिने निर्णय गरेको हो ।    समूहले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपालका सबै भूगोलको प्रतिनिधित्व हुने गरी ५१ सदस्यी...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा सेनालाई झट्का, एउटा ठेक्का रद्द गर्न निर्देशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनः प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ ।    समितिको बिहीबारको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्प...}

पुरा पढ्नुहोस्

पूर्वसभामुख महराले उच्च अदालतबाट पाए सफाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । उच्च अदालतले उनीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला नै सदर गरेको हो ।   न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।...}

पुरा पढ्नुहोस्

चीनबाट खरिद गरेको भेरोसेल खोप आज आइपुग्दै, कसलाई लगाइन्छ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज नेपाल आइपुग्ने छ ।      निगमका अनुसार पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो ।   निगमको वाइडबडी विमान यस...}

पुरा पढ्नुहोस्

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ ।        कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रज...}

पुरा पढ्नुहोस्

त्रिविको परीक्षा नरोकिने, अनलाइन कक्षा चलाउन निर्देशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमण फेरि बढेपछि त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा चलाउने भएको छ । विश्वविद्यालयले सूचना जारी गर्दै मुख्य सहरहरुमा अनलाइन कक्षा चलाउने जनाएको हो ।    यस्तै, परीक्षा पनि नरोकिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ । विश्वविद्यालयले मंगलबार जारी गरेको ८ बुँदे सूचनामा...}

पुरा पढ्नुहोस्

विगतमा मतभेद भएका युएई र इजरायल यसरी गर्दै छन् सहकार्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् ।      लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}

पुरा पढ्नुहोस्