
भारतको गुजरात राज्यस्थित अहमदावादको दानी लिम्दा, बेहरामपुरमा दैलेखबाट मजदुरीका लागि गएकी २३ वर्षीया प्रतिक्षा गिरीको सामुहिक बलात्कारपछि हत्या भएको छ । अमेरिकाबाट संचालित अनलाइन डिसी नेपालका अनुसार उनको अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामुुहिक बलात्कारपछि हत्या गरेका हुन् । प्र...}
पुरा पढ्नुहोस्पर्सामा निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिकाका विभिन्न स्थानहरूबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१० ठेगाना भएका २६ वर्षीय साहेव शेख, पोखरिया न...}
पुरा पढ्नुहोस्कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले सोमबार राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुंगामुढा प्रहार गरेको छ । ढुंगामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ...}
पुरा पढ्नुहोस्गृहसचिव महेश्वर न्यौपानेले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराईसकेको अवस्थामा सीमा तथा सीमा वारपार हुने सबै खालका अपराधहरु नियन्त्रण तथा अपराधिहरु पक्राउ गर्न निर्देशन दिएका छन् । उनले क्षेत्रमा रहेका सम्बन्धित निकायसँग समन्वय...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्गृहमन्त्री विष्णु पौडेलले डडेलधुराकी अस्मिता धामीको हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाउने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले धामीका हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कानुनको दायरामा ल्याउने बताएका हुन् । राष्ट्रिय सभा सदस्य मह...}
पुरा पढ्नुहोस्विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जा...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}
पुरा पढ्नुहोस्अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे । नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}
पुरा पढ्नुहोस्नेपाल–चीन सीमा सिन्धुुपाल्चोकको तातोपानी नाकामा भन्सार कार्यालयले पुसको पहिलो साता नेपाली सेनाले लगाउने पोशाकसँग मिल्दोजुल्दो कपडा बरामद गर्यो । भन्सारले ब्यापारीले मगाएको कपडा सेनासँग मिल्दो देखिएपछि उसले त्यसको भन्सार पास दिन मानेन । कपडा आफ्नै रोहबरमा राखेर सोधखोज अघि बढायो । &nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit