
नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो । हेर्नुहोस सरुवा सूचीः }
पुरा पढ्नुहोस्१५ वर्षीया किशोरीलाई चक्कु देखाएर जबर्जस्ती नेपालगञ्ज बसपार्कस्थित एक होटलमा लगी बलात्कार प्रयास गर्ने र निर्घात कुटपिट गरी डेढ महिनादेखि फरार रहेका युवकलाई नेपालको इन्टरपोल शाखा र इन्डियन टास्क फोर्स (एसटीएफ) को सहयोगमा भारतको श्रावस्तीस्थित जमुनाह बजारबाट पक्राउ गरिएको छ । १६ मा...}
पुरा पढ्नुहोस्काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा एकै घरका सदस्यहरुको आत्महत्या प्रयास प्रकरणमा जोडिएका चार जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भीममान प्रधानका परिवारले विष खाई आत्महत्या प्रयास गरेको घटनामा एक जनाको मृत्यु भएको थियो भने चार जना उपचाररत थिए । भीममानका...}
पुरा पढ्नुहोस्सरकारले साइबर सुरक्षाका चुनौतीहरू एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरेको छ । अध्ययन समितिले बिहीबार उक्त प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणसमक्ष पेस गरेको छ । विद्यमान साइबर सुरक्षाका चुनौतीहरू एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक होमबहादुर ज्ञवाली सशस्त्र प्रहरी उपरीक्षक बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बल नेपालको बिहीबार बसेको बढुवा समितिको बैठकले लेखा समूहका डीएसपी ज्ञवालीको बढुवा सिफारिस गरेको हो । बलले निकालेको सातदिने सूचनामा कसैलाई दाबीबिरोध र...}
पुरा पढ्नुहोस्हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार रहेको प्रहरीले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्नेपाली सेनामा उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्सका लागि विश्वका ७ देशमा एक सहायक रथी (ब्रिगेडियर जर्नेल) सहित १३ महासेनानी (कर्णेल) अध्यनरत रहेका छन् । नेपाली सेनाका सहायक रथी दिपेशजंग शाहसहित १३ जना महासेनानीहरुले नेशनल डिफेन्स कोर्स गरिर...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिला...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्तामा नियुक्त गरिए...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थप्ने प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको छ । अर्थ मन्त्रालयले तीन एआईजी दरबन्दी थपको प्रस्तावमा आईतबारमात्रै सहमति जनाएको उच्च प्रहरी अधिकारीले बताए । उनका अनुसार सोमबार मन्त्रिपरिषद्बाट प्रहर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit