
शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}
पुरा पढ्नुहोस्वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो । कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतब...}
पुरा पढ्नुहोस्कञ्चनपुरको वेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगर...}
पुरा पढ्नुहोस्‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतीक पनि हुन्,’ यो भनाइ ९ फागुनमा जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले बताएका हुन् । महानिरीक्षक क्षत्रीले...}
पुरा पढ्नुहोस्गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर ऋण निकालेको घटना बाहिरिएसँगै यसमा फस्न सक्ने उच्च पदाधिकारीलाई उन्मुक्ति दिन मुद्दा फितलो बनाउने चलखेल भएको छ । यो घटनाको अनुसन्धान र कारबाहीको दायरामा बैंकका उच्च पदाधिकारी तानिन सक्ने भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युर...}
पुरा पढ्नुहोस्आफ्नो कार्यकालमा प्रक्रिया, पद्धति र प्रणालीबाट सेना सञ्चालन गर्ने बारम्बार दोहोराउने अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको ‘फण्डा’ उनी अवकाश हुनुअघि नै भण्डाफोर भयो । २४ भदौ, २०७६ मा एक वर्ष कार्यकाल पूरा गर्दा थापाले दुई नयाँ थालनीको उद्घोष गरेका थिए–...}
पुरा पढ्नुहोस्नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...}
पुरा पढ्नुहोस्जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले बुधबार उद्धार गरेको छ । स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा हाल ४ एआईजी पद खाली छ । हालै मात्र चार एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्तको अवकाश र धीरजप्रताप सिंहको आईजीपीमा बढुवापछि उक्त पद खाली भएको हो । ५ पद खाली भए पनि केही दिनअघि मात्र बढुवा समितिले एकल रुपमा वसन्त लामालाई एआई...}
पुरा पढ्नुहोस्प्रहरीले करिब एक करोड रुपैयाँ मूल्य बराबरको एक किलोभन्दा बढी तौलको सुनसहित एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणको टोली एकहजार एकसय ६५ ग्राम सुन सहित गोरखाका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो । हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit