
भारतीय सेनाले ‘चिफ कन्क्लेभ’ मा सहभागी हुन नेपालका पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रणा गरेको छ । भारतीय सेनाले हरेक वर्ष गर्दै आएको सुरक्षासम्बन्धी कार्यक्रममा नेपालका पूर्व प्रधान सेनापतिहरूलाई निमन्त्रणा गरिएको हो । यस वर्ष चिफ कन्क्लेभ गर्न लागिएको भारतीय सेनाले जन...}
पुरा पढ्नुहोस्५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई जबरजस्ती करणी तथा...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका शुभम् मेहरा आज पक्राउ परेका हुन् । मेहराले मलद्वारमा लुकाएर ६३५ ग्रामका दुईटा अर्धठोस आकारमा सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै गरेर १ किलो २७० ग्राम सुन...}
पुरा पढ्नुहोस्रौतहटको मौलापुरमा लुकिछिपी खेती गरिएको अवैध लागूऔषध अफिमका बिरुवाहरु प्रहरीले नष्ट गरेको छ । मौलापुर नगरपालिका–७ सबैया पिपरियामा लगाइएका अफिमका बिरुवाहरु प्रहरीले शनिबार नष्ट गरेको हो । अलग–अलग स्थानमा गरी एक बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती गरिएका अफिमक...}
पुरा पढ्नुहोस्चितवन प्रहरीले अदालतले फैसला गरेर फरार रहेका २६० जनालाई पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतम...}
पुरा पढ्नुहोस्अमेरिका लैजाने प्रलोभन देखाई मानव बेचविखनमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुधा देबकोटा रहेकी छन् । प्रहरीले उक्त कार्यमा सुधाका श्रीमान् मुक्तिनारायण के सीको पनि संलग्नता रहेको पुष्टि गरेको छ । के सी भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले आफ्नो सम्पर्कमा नरहेका १३ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुई जना प्रहरी हवल्दार र ११ जना प्रहरी जवान कार्यालयको सम्पर्कमा छैनन् । सम्पर्कमा नरहेकाहरुमा प्रहरी हवल्दारहरु दीपेन्द्र सिंह र मंगल सिंह क...}
पुरा पढ्नुहोस्गृहमन्त्री विष्णु पौडेलले डडेलधुराकी अस्मिता धामीको हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाउने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले धामीका हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कानुनको दायरामा ल्याउने बताएका हुन् । राष्ट्रिय सभा सदस्य मह...}
पुरा पढ्नुहोस्दाङको तुलसीपुरमा तीन बालक मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको कारमा बालक मृत फेला परेका हुन् । उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहाद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit