
जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त संकलनमा समस...}
पुरा पढ्नुहोस्संसदीय समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा/दुर्व्यवहार , जब्बरजस्ती करणीजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको...}
पुरा पढ्नुहोस्सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ । रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो । प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता चार दिनको अन्तरमा दुई जना नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी)ले कोरोनाका कारण ज्यान गुमाए । जेठ ६ गते डिएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको हो । महराजगञ्जस्थित प्रहरी अस्पतालमा ज्यान गएको थियो । मृतक केसी महानगरिय प्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगका आयुक्तलाई दुर्व्यवहारको आरोपमा आयोगमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र शाही फिर्ता भएका छन् । निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई अभद्र व्यवहार गरेको आरोप एसपी शाहीमाथि छ । बुधबार आयुक्तको गाडीमा एसपीको सवारी गाडी ठोक्किएपछि शाहीले अभद्र...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि बिदामा बसेपछि नेपाली सेनाको जिम्मेवारी अब कायममुकायम सेनापतिमा नियुक्त भएका रथी प्रभुराम शर्माको काँधमा आएको छ । नेपाली सेनाको परम्पराअनुसार प्रधानसेनापति थापाको सेवा अवधि एक महिना बाँकी भए पनि आइतबारदेखि बिदामा बसेका हुन् । एक महिनापछि प्...}
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले विपत व्यवस्थापन, कोभिड १९ रोकथाम तथा न्युनिकरण र शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गरेका छन् । मन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा मनसुन पूर्वतया...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया ब...}
पुरा पढ्नुहोस्गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ । यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}
पुरा पढ्नुहोस्काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ। उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit