
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवरादजालौबीच जंगी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिती रहेको थियो ।...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार महसुल नतिरिएका सुनका बाला जफत गरिरहेको विमानस्थल भन्सार कार्यालयले यसको कारोबारमा अवैध डलर प्रयोग भएको हुनसक्ने औंल्याएको छ । भिजिट भिसामा विदेश गएका नेपालीहरुले आफूले लैजाने पाउने सीमित डलरभन्दा महँगो पर्ने सुनका बाला ल्याउनुले यसमा अवै...}
पुरा पढ्नुहोस्अबैध विदेशी मुद्रा सहित काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इशाक खान र इब्राहिम खान रहेका छन् । प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आज स्रोत नखुलेको रु १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पू...}
पुरा पढ्नुहोस्भक्तपुर प्रहरीले लामो समयदेखि महानगरीय प्रहरी परिसर भक्तपुरमा सुरक्षित राखिएका २४ वटा मूर्ति एवं समान पुरातत्व विभागलाई जिम्मा लगाएको छ । लामो समयदेखि भक्तपुर जिल्लाको विभिन्न स्थानबाट फेला पारेको २४ वटा मूर्ति आज प्रहरीले पुरातत्व विभागलाई जिम्मा लगाएको प्रहरी जनाएकाे छ ।&nbs...}
पुरा पढ्नुहोस्बर्दिया जिल्लाको मधुवन नगरपालिका २ मा सोमबार नविना थारूको मृत्यु भएको घटनामा गृह मन्त्रालयले डीएसपी सूर्य सुवेदीलाई फिर्ता बोलाएको छ । मन्त्रालयले मंगलबार उनलाई फिर्ता बोलाउँदै उनको स्थानमा अर्का डीएसपी प्रकाश सापकोटालाई इलाका प्रहरी कार्यालय राजापुरमा खटाउने निर्णय गरेको हो । ...}
पुरा पढ्नुहोस्एक महिनाअघि महोत्तरी पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी सुतेकै ठाउँबाट बेपत्ता भए । १० फागुनमा भएको उक्त घटनाको लामो समयसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेन । झा दम्पती फेला नपर्दा र दोषी पक्राउ नपरेकाले प्रहरीमाथि दबाब बढ्दै गयो । यद्यपि, प्रदे...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नको नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमान्डका कमाण्ड सेनापतिहरुलाई निर्देशन दिएका छन् । प्रधानसेनापति शर्माले आसन्न निर्वाचनमा परिचालित हुन मातहत निकायका सैनिक अधिकृतलाई निर्देशन दिएका हुन् ।...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा आयोजनागर्ने सार्वजनिक कार्यक्रममा फौजको सख्या घटाउनुका साथै अघिल्ला वर्षमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगर्ने भएको छ । यस्तै सेना दिवसको विभिन्न ब्यापारिक केन्द्रमा गरिने प्रत्यक्ष प्रसारण समेत स्थग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit