
नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् । आगामी आर्थिक वर्ष २०७८÷७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलल...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो । सीडीएस विपिन रावत यही विमानमा भएको भारतीय न्यूज एजेन्सी एएनआइले जनाएको छ । उनको अवस्था अज्ञात छ । अहिलेसम्म तीन जवानको उद्धार गरिएको समा...}
पुरा पढ्नुहोस्प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना २१ पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखका रुपमा सरुवा भए । उनले चार्ज बुझेको ३६ औं दिनमा पूर्वबाट सिन्धुली हुँदै काठमाडौं आइरहेका एक जना यात्रुले सुन तस्करी गरिरहेको सूचना तिम्सिनालाई आउँछ । २७ माघको राति १० बजे झापाका विमल बराइली सुन जस...}
पुरा पढ्नुहोस्स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जि...}
पुरा पढ्नुहोस्भारतको एक मन्त्रालय मातहतको निकायले नेपाल भ्रमणलाई प्रोत्साहित गर्ने एक पर्यटन प्याकेज सार्वजनिक गरेको छ । भारतीय रेलवे मन्त्रालयले पर्यटन विस्तारसहितको उद्देश्यका साथ स्थापना गरेको इन्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेसन लिमिटेड (आईआरसीटीसी)ले नेपाल भ्रमणको ल...}
पुरा पढ्नुहोस्महिलालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । राम्रो काममा लगाइदिने प्रलोभन पारी यौनकार्यमा लगाएको आरोपमा पोखराको अमरसिंह चोकबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पोखरा अमरसिंह चोकस्थित एसके खाजाघर सञ्चालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रि...}
पुरा पढ्नुहोस्कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् । आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पर...}
पुरा पढ्नुहोस्भीमदत्त नगरपालिकामा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिएको छ । भीमदत्त–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेयको मृत्यु भएको हो । जापानको भिसा लागेपछि उनले मंगलबार साँझ नाइन इलेभन होटलमा पार्टी गरेका थिए । राति त्यही होट...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेबनानमा तैनाथ हुन प्रमुख सेनानी विकास के.सीको नेतृत्वमा श्री गोरख बक्स गणको ६३ औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१५ जना नेपाली शान्ति सैनि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit