
संसदीय समितिमा एमसीसी बारे सांसदहरुले चासो राखेका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीति बारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसीसी बारे सांसदहरुलाई स्पष्ट पार्न माग गरेका छन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राज...}
पुरा पढ्नुहोस्सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार रुपैयाँ ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा...}
पुरा पढ्नुहोस्काठमाडौंको अनामनगरमा सामान बोक्ने रिक्सा चलाइरहेका एक युवाले पिठ्युँमा सानो बच्चालाई सर्टले बाँधेर बोकेको फोटो केही महिनाअघि रातारात भाइरल भयो । साउन १६ गते खिचिएको उक्त फोटोसँगै युट्युबमा ती युवाको कथा समेटिएका भिडियोहरु पनि बग्रेल्ती पोस्ट हुन थाले । ती युवा थिए, कैलालीका अर्ज...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भईरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमती भएपनि सोही अनुसार...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्तामा नियुक्त गरिए...}
पुरा पढ्नुहोस्अमेरिकी प्रशासनिक सर्वोच्च निकाय व्हाइट हाउसले ४६ औं राष्ट्रपति र ४९औं उपराष्ट्रपतिको औपचारिक तस्बिर सार्वजनिक गरेको छ । गत शुक्रबार व्हाइट हाउसले नवनिर्वाचित राष्ट्रपति जोह वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको तस्बिर सार्वजनिक गरेको हो । राष्ट्रपति र उपराष्ट्रप...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य समेत रहेकी उनले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएकी हुन् । उनको बुझाएको राजीनामा पत्रमा जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न...}
पुरा पढ्नुहोस्गत पुस दोस्रो साता काठमाडौंको महाराजगञ्जमा भएको भनिएको लुटपाटसम्बन्धी शंकास्पद घटनाको छानबिनमा प्रहरी जुटेको छ । त्यस बेला सुन लुटपाट भएको खबर सार्वजनिक भइरहँदा यथार्थ पत्ता लगाउन प्रहरीले छानबिन समिति नै बनाएर अनुसन्धान थालेको हो । छानबिनका लागि महानगरीय प्रहरी कार्या...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा लामो समयदेखि तल्लो तहमा बढुवा हुन सकेको छैन । बढुवाकै नभएकै कारण ती तहमा कार्यरत प्रहरीहरुमा असन्तुष्टि पनि बढ्दै गएको छ । प्रहरीमा सबैभन्दा बढी खटिने उनीहरुमध्ये कतिको त एक दशकभन्दा बढी अवधिदेखि बढुवा हुन नसकेको हो । यसले असन्तुष्टहरुले जागिर नै छोड्ने प्रवृत्ति बढ...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् । मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको कालीमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit