Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

२०२५ सम्म बेलायती सेनाको संख्यामा कटौती गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सन् २०२५ सम्म ४ हजार बेलायती सेनाको संख्यामा कटौती गरिने भएको छ।   बेलायतका रक्षा सचिव बेन वालेसले हाउस अफ कमन्सलाई उक्त जानकारी गराईसकेका छन्। बेलायतमा ७६ हजार ५ सय सेना हुने गरेकोमा योसंख्या २०२५ सम्म घटाएर ७२ हजार ५ सय पुर्या्उने बेलायतको लक्ष्य रहेको छ।   उनले बेलायतलाई धेर...}

पुरा पढ्नुहोस्

बागी उम्मेदवार फिर्ता गराउन यस्तो छ गठबन्धनको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिन सहमति गरेका छन् ।    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच आज बसेको बैठकले महानगरपालिका, उपमहानगरपालिका...}

पुरा पढ्नुहोस्

बीआरआईको अवसर र हिमालय क्षेत्रको साझा भविष्यबारे नेपाल–चीनबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।   नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–...}

पुरा पढ्नुहोस्

विकासशील राष्ट्रमा रुपान्तरण हुँदै नेपाल, यस्ता छन् चुनौती

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल अबको पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नतिका लागि सिफारिस गरेको हो ।   पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपालले समितिले निर्धारण गरेका स्तरोन्नतिक...}

पुरा पढ्नुहोस्

कलंकी लामपाटी हत्याकाण्डका अभियुक्त १६ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले १६ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।    रामेछाप घर भई ललितपुर बस्ने ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उनलाई ब्युरोको टोलीले बुधबार ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाभर अमेरिकी दूतावासको भिसासहितका सेवा बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द गरेको छ । बढ्दो कोरोना संक्रमण र काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण सेवा बन्द गरिएको दूतावासले जनाएको हो ।    दूतावासका अनुसार निषेधाज्ञा लागू हुन्जेलसम्म सेवा बन्द गरिएको छ भने हाललाई भिसाका लागि लिइएको अप्वाइन्मेन्ट पनि स्थगित भएको छ...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाकै बीच ६ जिल्लाका सिडियो सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निषेधाज्ञाकै बीचमा गृह मन्त्रालयले ६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो ।    धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो देउवा–सिटौला संयुक्त प्यानल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ ।    हेर्नुहोस सूचीः    }

पुरा पढ्नुहोस्

नागरिकले निर्धक्क भएर पर्व मनाउने वातावरण बनाउन एपीएफ चिफको शुभकामना निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको  शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन्  ।    सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहर...}

पुरा पढ्नुहोस्

उपभोक्तालाई ठग्ने सयभन्दा बढी फर्मलाई ३० लाख जरिवाना    

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा १०५ वटा व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार रुपैयाँ जरिवाना गरेको छ ।        बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद...}

पुरा पढ्नुहोस्