
संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका तर्फबाट प्रकाशित सञ्चित विनियोजन कानुनमा नेपाल र नेपाली सेनालाई दिइने वैदेशिक सहायताको उल्लेख गरिएको छ । उक्त दस्तावेजमा तत्कालीन माओवादी द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह...}
पुरा पढ्नुहोस्मोटरसाइकल र ट्याक्सीबाट राइड सेयरिङ सेवा दिँदै आएको पठाओ कम्पनीका राइडरहरु आन्दोलित भएका छन् । कम्पनीले आफूखुसी निर्णय लिने गरेको, राइडिङ बापत धेरै कमिसन लिने गरेको र कुनै पनि सेवा सुविधा नदिएको भन्दै राइडरहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मध्य बानेश्वरस्थ...}
पुरा पढ्नुहोस्संघीय कानूनका आधारमा भएको कर्मचारी समायोजन सम्बन्धी निर्णयमा सर्वोच्च अदालतले प्रश्न उठाएर कार्यान्वयनमा रोक लगाइदिएका कारण स्थिर र परिपक्व हुनुपर्ने प्रदेश र स्थानीय तहको प्रशासनयन्त्र प्रभावित हुनपुगेको छ । कृष्ण ज्ञवाली | खोज पत्रकारिता केन्द्र २५...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उनले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि बाहिर...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा भेटवार्ता सुरु गरेका छन् । शनिबार लेबन प्रस्थान गरेका प्रधानसेनापति शर्माले लेबनानका लागि नेपालका मानार्थ महावाणिज्यदूत एलचेख मोहम्मद घुजेल र लेबनानका मेजर जनरल पियरे साबसँग भेटवार्ता गरेका हुन् । द्वन्द्वग्र...}
पुरा पढ्नुहोस्चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडाैं आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले बेइजिङबाट ८ लाख र तिब्बतबाट हिमालय एयरलायन्सले एक लाख डोज खोप ल्याएको हो । बाँकी एक लाख बुधबार आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।&nb...}
पुरा पढ्नुहोस्नेपाली सेनाका एकजना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को तीन वर्ष बढुवा रोक्का भएको छ । महासेनानी (फुल कर्णेल) को बढुवा लाईनमा रहेका उनको बढुवा रोक्काको सजायसँगै घर जाने भएका छन् । नेपाली सेनाका प्रमुख सेनानी राजिव थापालाई सहायक रथी दिपक बाँनियाको अध्यक्षतामा बसेको कोर्ट मार्शल ब...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजाने उनले बताएका हुन् । गठबन्धन कांग्रेसका लागि सब...}
पुरा पढ्नुहोस्भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}
पुरा पढ्नुहोस्वरिष्ठ साहित्यकार एवं भाषाविद् डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान साढे ८ बजेतिर काठमाडौं चाबहिल, सरस्वतीनगरस्थित निवासमा उनकाे निधन भएको हो । लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त भएका उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या रहेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit