Friday, 06 June 2025 | २०८२ जेठ २४, शुक्रबार

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा बर्खास्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।   मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले मन्त्री बोहरालाई आज बर्खास्त गरिएको जानकारी दिए । मुख्यमन्त्री नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष हुन् भने बोहरा नेक...}

पुरा पढ्नुहोस्

पल साह अभिनित चलचित्रका निर्देशकलाई प्रहरीले सोधपुछका लागि बोलायो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि बोलाएको छ ।   साहलाई एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपसहित उजुरी परेपछि उनी फरार छन् । यसबीचमा उनी अभिनित चलचित्र भने रिलिज भइरहेको छ ।   ...}

पुरा पढ्नुहोस्

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध ६ वटा रिट निवेदन दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन दायर भएका छन् ।    अधिवक्ताहरु प्रवेश केसी, श्रीकान्त बराललगायतले अध्यादेशविरुद्ध रिट निवेदन दायर गरेको सर्वोच्च अदालतले जनाएको छ । संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनुपर्ने र अध्यादेशका आधारमा...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् ।    आज पनि दुई घण्टा उक्त क्यालिब्रे...}

पुरा पढ्नुहोस्

रुपन्देहीबाट १८ लाख रुपैयाँ बराबरको बाटाका अवैध जुत्ता बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको बाटा लगायत कम्पनीका अवैध जुत्ता बरामद गरेको छ ।    कपिलवस्तुको नाका हुँदै भन्सार छलेर बुटवल ल्याउन लागिएको जुत्ता आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो ।   रुपन्देहीको...}

पुरा पढ्नुहोस्

रोल्पामा कांग्रेस र माओवादीबीच झडप, तरुणदलका वडाध्यक्ष घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।    घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...}

पुरा पढ्नुहोस्

विदेशी मदिरा राजस्व छली घटनामा बिइङ ह्युमनका सञ्चालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतबाट नेपालमा राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याई विक्री गरेको आरोपमा बिइङ ह्युमनका नेपालस्थित सञ्चालक सन्तोषचन्द्र बख्रेल पक्राउ परेका छन् ।बख्रेलले केही समयअघि मात्र बिइङ ह्युमनको स्वामित्व आफुमा ल्याएका थिए ।      महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बख्रेल संच...}

पुरा पढ्नुहोस्

काठमाडौं र भक्तपुरका यी स्थानहरूमा आज दिउँसो बत्ती नआउने (सूची)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले  सूचना जारी गर्दै शनिवार दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने जनाएको हो ।   प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र...}

पुरा पढ्नुहोस्

अन्नपूर्णको चुचुरोमा चढ्यो पाकिस्तानी टोली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानको एक टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ ।    नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार चार जनाको उक्त टोलीले यसैहप्ता अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् ।   ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालमा पाकिस्तानका सिरबाज खान र अब्दुल जोशीले सफल आरोहण गरेका हुन् ।...}

पुरा पढ्नुहोस्

नेपाली सेना आजदेखि कमाण्ड संरचनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो ।    सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}

पुरा पढ्नुहोस्