Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

झापामा हत्याको आरोपमा १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्स...}

पुरा पढ्नुहोस्

बाँकेको जमुनाहा नाकामा ‘डग स्निफिङ’ टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको जमुनाहा नाकामा प्रहरीले ‘डग स्निफिङ’ टोली खटाएको छ । नाकामा जाँच कडाइ गर्न कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर) ले टोली खटाएको हो ।    शाखाका अनुसार डग हेन्डलर सहितको प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय बाँ...}

पुरा पढ्नुहोस्

बाँकेका नन्कुन्नी धोबीको हत्या भएको  र निर्मला कुर्मीको जग्गा हडप्न बेपत्ता बनाएको छानबिन समितिको निश्कर्ष

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले बाँकेका नन्कुन्नी धोबीको शंकास्पद मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि गठन गरेको छानबिन समितिले धोबीको मृत्यु आत्महत्या नभई हत्या भएको र कुर्मीको जग्गा हडप्न बेपत्ता बनाएको निश्कर्ष सहितको प्रतिवेदन आइतबार सरकारलाई बुझाएको छ ।    कार्यबाहक प्रधा...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले प्रहरीलाई दिने भयो ११ हजार थान साना–ठुला घातक हतियार र १५ लाख गोली  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री दिने भएको छ ।    प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पहिलो चरणमा ३ सय थान हतियार र गोली त...}

पुरा पढ्नुहोस्

म्याग्दीमा रहस्यमयी ढंगबाट शिक्षक बेपत्ता, खोजी र कारबाहीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।   बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता छन् । विद्यालय नजिकै म्याग्दी नदी...}

पुरा पढ्नुहोस्

हत्या अभियोगमा बाबुछोरा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।   छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}

पुरा पढ्नुहोस्

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।           निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}

पुरा पढ्नुहोस्

पोखराबाट क्यानेडियन यौनदुराचारी पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य...}

पुरा पढ्नुहोस्

‘मिस फायर नहुने’ कपिलवस्तु प्रहरीको अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक साताअघि नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटीका सदस्य दीपक पाण्डेमाथि अज्ञात समूहले गोली चलाए । गत बुधबार भएको उक्त घटनाको दुई दिनभित्रमा नै कपिलवस्तु प्रहरीले दुई आरोपीलाई पक्राउ गर्यो ।   व्यक्तिगत दुस्मनीका कारण कपिलवस्तु नगरपालिका–१ आनन्दबाग बस्ने वर्ष ३९ का ओम प्रकाश...}

पुरा पढ्नुहोस्

ललितपुरको गिम्दीबाट समातिए विप्लवका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर ललितपुरको नेतृत्वमा रहेको विशेष टोलीले जिल्लाको दक्षिणी भेगको गिम्दी नजिकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला सहितका तीन नेता पक्राउ गरेको छ ।    परिसरले बुधबार बिहानबाट सुरु गरेको विशेष कारवाहीमा...}

पुरा पढ्नुहोस्