
म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा स...}
पुरा पढ्नुहोस्टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अ...}
पुरा पढ्नुहोस्अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानबाट अमे...}
पुरा पढ्नुहोस्चीनले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस महामारी र आदिवासी उइगर अल्पसंख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले प्रसारण गरेको समाचारका कारण चीनले प्रतिबन्ध लगाएको हो । ती समाचारप्रति चीनले असन्तुष्टि व्यक्ति गर्दै आएको थियो । त्यहाँको टेलिभिजन...}
पुरा पढ्नुहोस्भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}
पुरा पढ्नुहोस्कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् । यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ । जटिल अवस्...}
पुरा पढ्नुहोस्अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहर...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूत कव मोलाई सैन्य शासकले बर्खास्त गरेको छ । सेनालाई सत्ताबाट हटाउन मद्दत मागेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको हो । उनले आफ्नो भाषणमा लोकतान्त्रिक सरकारलाई सत्ता नसुम्पेसम्म सेनालाई कसैले कुनै पनि प्रकारको साथ दिन नहुने जनाएका थिए ।&...}
पुरा पढ्नुहोस्भारतको मणिपुरमा शनिबार बिद्रोहीहरुले थापेको धरापमा परेर सेनाका कर्णेल, उनकी श्रीमती, नावालक छोरा र चार सैनिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमका अनुसार भारतीय सेनाको असम राइफल्सका कमाण्डेन्ट कर्णेल विप्लव त्रिपाठीको परिवारसहित मृत्यु भएको हो । लडाकुहरूले उनको अघुव...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए । आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit