Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

प्रहरीलाई पर्यटन बिदाको माग गर्दै दायर रिट दरपिठ (आदेशसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीलाई पनि पर्यटन बिदा माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन दरपिठ भएको छ । मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त रिट निवेदन मर्का पर्ने पक्षबाटै नआएको भनी दरपिठको आदेश दिएका हुन् ।   यसअघिको सरकारले बजेटमार्फत निजामती कर्मचारी, संस्थान र प्रतिष...}

पुरा पढ्नुहोस्

१६ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा वीरगञ्जबाट १ भारतीय पक्राउ          

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्सामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारतकाे जम्मु कस्मीर चठ्ठा भोर क्याम्प २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंह रहेका छन् ।    उनले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई...}

पुरा पढ्नुहोस्

कोरोनाले रोकिएको प्रहरीको असई र जवानको परीक्षा सुरु हुने (सूचनासहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोरोना महामारीका कारण स्थगित भएको नेपाल प्रहरीको परीक्षा सुरु हुने भएको छ ।    प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदहरुको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको लिखित परीक्षा सञ्चालन हुने जनाएको हो ।    यस्तै, उपसम...}

पुरा पढ्नुहोस्

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका २५ हजार फौज सामुहिक तालिमका लागि ‘ईलाकामा’ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका देशभर रहेका विभिन्न गण र गुल्मका करिब २५ हजार फौज मंसिर अन्तिम सातादेखि आफ्नो ‘ईलाकामा’ तालिमरत रहेका छन् । सेनाले प्रत्येक दुईवर्षमा गर्ने यसप्रकार सामुहिक तालिम कोभिड–१९ को महामारीका कारण तीनवर्षदेखि रोकिएको थियो ।    सैनिक अधिकारीहरुका अनुसार हरेक द...}

पुरा पढ्नुहोस्

बाँकेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा आज मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।    यही वैशाख...}

पुरा पढ्नुहोस्

रुपन्देहीमा ५ वर्षीया बालिकामाथि बलात्कार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।    ती बालिकालाई जबरजस्ती करणी तथा...}

पुरा पढ्नुहोस्

झापामा यसरी बाँडिन्छ नक्कली नागरिकता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापामा कीर्ते नागरिकता वितरणको समस्या बढ्दो छ । कहिलो भुटानी शरणार्थी त कहिले भारतीय नागरिकलाई आर्थिक लेनदेनमा विभिन्न सरकारी निकायको मिलेमतोमा कीर्ते नागरिकताको धन्दा चल्दै आएको हो ।   पछिल्लो समय कीर्ते नागरिकता बनाउन सफ्टवेयरको दुरुपयोग गरिएको पाइएको छ । यसै क्रममा प्रहरीले नागरिक...}

पुरा पढ्नुहोस्

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो ।    जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर...}

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्