Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

६६ लाख बराबरको सामान बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।     ट्रकमा रहेका सामानको ६६ लाख ८८ हजार २४२ रुपैयाँ मूल्याङ्कन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्याल...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई भारतीय सेनाले गर्यो ट्रक हस्तान्तरण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप हस्तान्तरण गरेको छ ।    भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टला...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

आजैदेखि नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु भएको छ : प्रधानसेनापति थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । आज आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् ।    आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै उनले साउन २३ मा बिदा बस्नुअघि नेतृत्व हस्तानान्तरण प्रक्रिया...}

पुरा पढ्नुहोस्

जब ठूलो अपराध गरेर मर्छु भनी प्रहरीलाई कल आयो....

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार साँझ सवा ४ बजे प्रहरीको कन्ट्रोल रुपमा एउटा फोन आयो । फोन गर्ने व्यक्तिले अब ठूलो अपराध गर्ने र आफूलाई पनि सिध्याउने प्रहरीलाई सुनाए ।   उक्त जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको इन्स्पेक्टर विजय तिमिलसैनाको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको छ । ललितपुर महानगर...}

पुरा पढ्नुहोस्

यम बुद्धको त्यो बिदाई गीत र कहाली लाग्दो यो आत्महत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लगभग एउटै समयमा तेह्थुमका किरण र खिलेश्वर भनिने श्रीश्वर भट्टराई र झापाकी दीपा खनालले एउटा भिडियो आफ्नो फेसबुक वालमा पोष्ट गरे ।   भिडियो लोकप्रिय गायक यम बुद्धको मृत्युपछि कुशल श्रेष्ठले गाएका थिए । उनैले निर्माण गरेको यो भिडियो यम बुद्धको बिदाई गीत हो ।  गीतको बोल छ ‘हाँ...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माले यसरी सम्झिए जनरल रावतलाई

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावतको निधनमा समवेदना व्यक्त गरेका छन् ।    प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्र मार्फत समवेदना व्यक्त गरेको सेनाले...}

पुरा पढ्नुहोस्

युएन प्रहरीका सल्लाहकार र महासेनानी खड्काबीच भेट, नेपालको योगदान बढाउने बिषयमा छलफल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघस्थित नेपाल नियोगका सल्लाहकार महासेनानी जगदीश खड्का र संयुक्त राष्ट्र संघ प्रहरीका सल्लाहकार लुइस कारिल्होबीच भेटवार्ता भएको छ ।      संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा संयुक्त राष्ट्र संघको शान्ति मिशनमा सहभागी भइरहेका नेपाली सेना,...}

पुरा पढ्नुहोस्

दुबई पठाईदिन्छु भनी सात लाख ठगीको आरोपमा एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दुबई पठाइदिन्छु भनी सात लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।     काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोलीले मंगलबार मुगु खत्याड गाउँपालिका–११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई पक्राउ गरेको हो ।&...}

पुरा पढ्नुहोस्

अमेरिका उडने तयारीमा रहेका उमेश–सुदीक्षाको शब ग्रयाण्डी भिलामा, घटना शंकास्पद 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरका स्थायी ठेगाना भएका उमेश केसी तीन महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । उनी श्रीमती सुदीक्षा गिरीसँग टोखास्थित ग्रयाण्डी भिलामा भाडामा बस्थे । तीनदिन अघि सहोदर दाजु हिमेश केसीसँगको भेटमा हाँसीखुसी रहेका उमेशले शनिबार (आज, २५ पुस) परिवारका सदस्यहरुसँग रमाइलोको योजना बनाएका थिए । ...}

पुरा पढ्नुहोस्