Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

‘दङगाली छोटे डन’ विकास पुन सुन्धाराबाट पक्राउ, यस्तो छ अपराध 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले कुनै समय ‘घैटे’ भनिने कुमार श्रेष्ठको समूहमा रहेका पश्चिमका विभिन्न जिल्ला हेर्ने जिम्मेबारी पाएका दाङका विकास जुनलाई काठमाडौंको सुन्धारस्थित एउटा लजबाट पक्राउ गरेको छ ।      केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला प्रहरी कार्यालय दाङको अनुरोधमा उनलाई पक्राउ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

निर्वाचनको दिन बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मञ्चाएका चार आरोपी पूर्पक्षका लागि थुनामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचनको दिन (वैशाख ३०) मा काठमाडौँको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् ।    उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचन...}

पुरा पढ्नुहोस्

त्रियुगाको क्रसर उद्योगमा बम पड्काउने एक महिनापछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका–२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।      त्रियुगा नगरपालिका–१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा...}

पुरा पढ्नुहोस्

सुर्खेतमा मदिरा सेवन गरेर निर्वाचन अधिकृत र स्थानीयलाई कुटपिट गर्ने वरिष्ठ सई निलम्बित 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ ।    इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्...}

पुरा पढ्नुहोस्

मापसे गरेका दुईजनाले मध्यरात बौद्धमा प्रहरीका असई र सिपाही कुटे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले शुक्रबार मध्यराती आफ्नै संगठनका सहायक निरीक्षक (असई) र जवानलाई हातपात गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका दुबैले अत्याधिक मापसे सेवन गरेर डिउटीमा रहेका असई दौलतविक्रम जोशी र जवान सुजन नेपालीलाई कुटपिट गरेका हुन् ।     ...}

पुरा पढ्नुहोस्

अधिकार माग्दामाग्दै १५ वर्षमै महानगरीय प्रहरीको ‘अवसान’, पूर्व एआईजी कार्की भन्छन्, ‘प्रहरीलाई यथास्थितिमै राख्न खोजियो’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले मंगलबार संसदमा नेपाल प्रहरीसम्बन्धी एउटा विधेयक पेस गरे । नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) नामको उक्त विधेयक विशेषगरी उपत्यकाका प्रहरी कार्यालयको नाम परिवर्तन सम्बन्धमा छ ।     १ मंसिर २०६३ मा अर्धन्यायिक अधिका...}

पुरा पढ्नुहोस्

एआइजीहरुको सरुवा (अपडेट)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपडेट  गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ ।    सरुवा सूची अनुसार एआइजी हरिबहादुर  पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल नियमन अपराध घटाउन : सञ्चारमन्त्री गुरुङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् ।    शुक्रबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्...}

पुरा पढ्नुहोस्