Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

मधेस प्रदेशमा निर्वाचन सुरक्षा थ्रेट बढेपछि यस्तो छ प्रहरीको तयारी

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

वैशाख ३० मा स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।    निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । विशेष गरेर नेपालको मधेस...}

पुरा पढ्नुहोस्

२२ महिनापछि खाडी देशबाट फर्केका श्रीमानकाे खानामा बिष मिसाएर हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुर सूर्यविनायकका ३२ वर्षीय बिष्णु थापा मगर २२ महिनापछि खाडी देशबाट फर्किएका थिए । लामो समयपछि घर फर्किएका बिष्णुलाई श्रीमती पार्वतीले मिठो–मसिनो बनाएर खुवाउन थालिन् ।   माघको जाडोमा पार्वतीले गहतको दाल, अण्डाकरी र भात बनाइन् । बिष्णुपनि दंगपर्दै खान थाले । तर केही गाँस निलेपछि...}

पुरा पढ्नुहोस्

बर्दियामा किशोरीकै घरमा पसेर बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीया रामकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         रामकुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु...}

पुरा पढ्नुहोस्

भरुवा बन्दुकले हानेर हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भरुवा बन्दुकको प्रहारबाट ताप्लेजुङको मेरिङदेन गाउपालिकामा एक जनाको मृत्य भएको छ । छिमेकीको छोराले बन्दुकले हान्दा उनको मृत्यु भएको हो ।   छिमेकीको २९ वर्षीय छोरा प्रताप भन्ने आकाश लिम्बुले एक्कासी भरुवा बन्दुक प्रहार गर्दा ५० वर्षीय खडकबहादुर लिम्बुको घटनास्थलमानै...}

पुरा पढ्नुहोस्

यसरी मनाइयाे याे वर्षकाे घाेडेजात्रा (तस्बिरहरू) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो ।    राष्ट्रपति भण्डारीले साे  अवसरमा  म्युजिकल राईडरमा प्रथम र  द्वितीय हुने सहसेनानी प्रव...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका क्याप्टेन गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपाने सर्वोच्च शिखर सगरमाथामा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

'सफा हिमाल अभियान २०२२' मा खटिएका नेपाली सेनाका सहसेनानी (क्याप्टेन) गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरेका छन् ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अभियान अन्तरगत सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई तथा मौसम पू...}

पुरा पढ्नुहोस्

आफ्नै बाबुको हत्याको आरोपमा एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै बाबुको हत्याको आरोपमा प्युठानबाट एकजना पक्राउ परेका छन् ।   आफ्नै ८३ वर्षीय बाबु जंग बहादुर सुनारको हत्या गरेको आरोपमा प्युठानको नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मादक पद...}

पुरा पढ्नुहोस्

ढुंगाले हानेर श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको  तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् ।   गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}

पुरा पढ्नुहोस्

भक्तपुरबाट आठ लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरको चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ ।      महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुव...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको नगद र अवैध लागूऔषध सहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ गोदामस्थित मिलन रेष्टुरेन्ट एण्ड कटेजबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर न...}

पुरा पढ्नुहोस्