
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् । शुक्रबार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन् । ‘यो गठ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूत कव मोलाई सैन्य शासकले बर्खास्त गरेको छ । सेनालाई सत्ताबाट हटाउन मद्दत मागेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको हो । उनले आफ्नो भाषणमा लोकतान्त्रिक सरकारलाई सत्ता नसुम्पेसम्म सेनालाई कसैले कुनै पनि प्रकारको साथ दिन नहुने जनाएका थिए ।&...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवादपछि शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ । दुई नेताबीच शुक्रबार भेट गर्ने सम्भावना रहेको तथा समय र मिति तय नभईसकेको पार्टी नेता भीम आचार्यले बताए । शुक्रबार बिहान पुनः टेलिफोन संवाद...}
पुरा पढ्नुहोस्नेपाली सेनामा ‘जिरो टोलरेन्स’ अर्थात शून्य सहनशीलताको सिद्धान्त पालना गरेको र गराएको दाबीसहित अवकाश जीवनमा गएका अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू निकटलाई कसरी उन्मुक्ति दिन्थे भन्ने ठोस प्रमाण पर्दाफासले फेला पारेको छ । अवकाशप्राप्त प्रधानसेनापति था...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएक सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएकोे छ । नेपाल कम्युनिष्...}
पुरा पढ्नुहोस्कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार आरोपी र पीडित साथी रहे...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल निश्चित पटकभन्दा बढी हुन नहुने प्रस्ताव गरेका छन् । आइतबार झापाको विर्तामोडमा ‘महामन्त्री पदको अवधारणापत्र’ सार्वजनिक गर्ने क्रममा शर्माले यस्तो प्रस्ताव राखेका हुन् । कांग्र...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि असन्तुष्ट पार्टीका एक सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेशका एमाले सांसद दुगनारायण पाण्डेयले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनी कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट सांसदमा निर्वाचित थि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit