
अमेरिकी कम्पनीको नयाँ उत्पादन जीप र्यांगलर नेपाल भित्रिएको छ । जीपका लागि नेपाली आधिकारिक विक्रेता एमएडब्लु अन्तर्गतको लाइफ अटोमोबाइल प्रालिले उक्त नयाँ उत्पादन नेपाली बजारमा ल्याएको हो । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जीप र्यांगलरको नेपालमा...}
पुरा पढ्नुहोस्दाङमा स्कूल बस दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया स...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१८ डल्लुबाट लागूऔषधसहित दुुई जना प्रहरी जवानलार्ई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध ६३ एम्पुल नुर्फिन, ५८ एम्पुल डाइजेपाम र ६५ एम्पुल फेनारगन सहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा बैतडी डिलासैनी गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ । हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर...}
पुरा पढ्नुहोस्अधिवक्ता ईश्वरी भट्टराईले प्रधानमन्त्री नियुक्त गर्न चाहिने आधारको मूल्याङ्कन गर्ने अधिकार राष्ट्रपतिलाई भएको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्...}
पुरा पढ्नुहोस्प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् । नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिएका हुन् । शुक्रबार चितवनको...}
पुरा पढ्नुहोस्पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा यही २२ पुसमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वी...}
पुरा पढ्नुहोस्भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्...}
पुरा पढ्नुहोस्प्रहरीले राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम बिकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान निश्कर्ष निकालेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit