
प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालि...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ । भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छाचारी शक्तिविरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । बुधबार सुरु भेलामा पहिल...}
पुरा पढ्नुहोस्मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले आसपासका बस्तीलाई डुबाएको छ भने कयौं मानिस बेपत्ता भएका छन् । उक्त बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको स्थानीय प्रहरीले जनाएको छ । यसैगरी नाकोते प...}
पुरा पढ्नुहोस्आसन्न निर्वाचनका लागि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमाले...}
पुरा पढ्नुहोस्आइतबारबाट हराइरहेको तारा एयरको पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दूर्घटनाग्रस्त अवस्थामा सानोस्वार, थासाङ-२, मुस्ताङमा भेटिएको छ । विमान मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो । मानापाथी हिमालको तल भेटिएको हो । Crash site: Sanosware, Thasa...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले...}
पुरा पढ्नुहोस्बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी विशेष दूत बनेर सांसद हेलेन ग्रान्ट नेपाल भ्रमणमा आएकी छन् । नेपालको जलवायु परिवर्तन, किशोरी शिक्षा र गोर्खा सैनिकको समस्याबारे बुझ्न उनी आएको बेलायती दूतावासले जनाएको छ । हेलेन एक साता लामो भ्रमणका लागि काठमाडौं आएकी हुन् । यतिखेर उनी नेपालका विभिन्न...}
पुरा पढ्नुहोस्प्रहरीले दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहानी छन् । उनीहरुले नेपाल एयरलाइन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit