
बाँके प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई सजाय पाइसकेका तीन जनालाई हातहतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्...}
पुरा पढ्नुहोस्सशस्त्र द्वन्द्वकालमा हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको बुधबार १७ औं स्मृति दिवस आयोजना गरिएको छ । सो अवसरमा मैना बाल विकास समिति र एड्भोकेसी फोरमले विज्ञप्ति सार्वजनिक गर्दै घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । उक्त घटनामा अदालतले दोषी ठहर गरेका अपराधीहरू...}
पुरा पढ्नुहोस्भारतीय वायु सेना (आईएएफ)ले देशको वायु रक्षा क्षमताको बढावा दिन पञ्जाब सेक्टरमा पहिलो एस–४०० वायु रक्षा मिसाइल प्रणाली तैनाथ गर्ने भएको छ । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार यो मिसाइल पाकिस्तान र चीनको हवाई खतराको सामना गर्न सक्षम छ । रुसी मिसाइल प्रणालीको यो हिस्सा भारतले...}
पुरा पढ्नुहोस्सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा माओवादी केन्द्रका पूर्वनेताहरु सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । माओवादी केन्द्रले सांसदबाट कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले रिट दायर गरेका हुन् । साबिकको नेकपा खारेज भएस...}
पुरा पढ्नुहोस्नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको चर्चा चलेको लामो समय भइसक्दा पनि प्रस्ताव पास हुन सकेको छैन । हिमालयन बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्तावमा कुनै निर्णय गर्न नसकेको हो । बैठकमा मर्जको प्रस्ताव साधारणसभामा लैजान...}
पुरा पढ्नुहोस्मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर ८८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन छन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरोमा परी&n...}
पुरा पढ्नुहोस्नेपाली सेनाका उपरथी सरोज प्रताप राणा रथीमा बढुवा भएका छन् । राणालाई बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई सेनाको बलाध्यक्षको जिम्मेबारी दिइएको छ । जंगी अड्डाले नेपाली सेनाको गूप्तचर इकाइका प्रमुख रहेका राणालाई रथी बढ...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिएका छन् । उनको अनुसार महाधिवेशनको उद्घाटन सत...}
पुरा पढ्नुहोस्काठमाण्डौको बानेश्वर–कोटेश्वर सडक खण्डको मुल सडकमा परेको भ्वाङ मंगालको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुगेका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रम...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए ।&nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit