Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सेनाको उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।    चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए ।  ...}

पुरा पढ्नुहोस्

यी तीन चोर जसले काठमाडौंका नौवटा सहकारी र घर फोरे 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धन...}

पुरा पढ्नुहोस्

खेल्ने क्रममा विवाद हुँदा १२ वर्षीय बालकको कुटपिटबाट ९ वर्षीय बालकको ज्यान गयो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

इटहरीमा खेल्ने क्रममा १२ वर्षीय बालकले कुटपिट गर्दा एक ९ वर्षीय बालको ज्यान गरेको छ ।    ईटहरी उपमहानगरपालिका वडानम्बर २० मा बस्ने ९ को एरोन राईलाई सोही ठाउँ बस्ने बर्ष १२ को जेबिस राईले खेल्ने क्रममा भएको विवादका क्रममा कुटपिट गरेका थिए ।    कुटपिटबाट...}

पुरा पढ्नुहोस्

ललितपुरमा कोठा भाडामा लिई जुवाखाल सञ्चालन, ११ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर प्रहरीले कोठा भाडामा लिई जुवाखाल सञ्चालन गर्ने मुख्य नाइकेसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।    ललितपुर महानगरपालिका–८ यल्मुस्थित पाँच तले घरको तेस्रो तलामा कोठा भाडामा लिई सोही ठाउँका रजित महर्जनले जुवा सञ्चालन गरिरहेका थिए । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरे...}

पुरा पढ्नुहोस्

एसएसपीमा पछि परेका साह राजनीतिमा पनि आउन सकेनन् अघि 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए ।    विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...}

पुरा पढ्नुहोस्

पाकिस्तानले भारतसँग सोध्यो स्पष्टीकरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ ।      पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}

पुरा पढ्नुहोस्

बालाजुको डान्सबारमा भारतीय लुटने पाँचजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बिहीबार बिहान ३ बजे बालाजुचोकमा रहेको एउटा डान्सबारमा भारतका नागरिकको नगद लुटपाटगर्ने पाँचजनालाई नियन्त्रणमा लिएको छ ।    महानगरीय प्रहरी वृत्त बालाजु र गौशालाले संयुक्त रुपमा गरेको कारबाहीमा ट्याक्सी चालकसहित पाँचजना पक्राउ परेका हुन् । घटनामा डान्सबारको समेत संलग्नता देखिए...}

पुरा पढ्नुहोस्

प्रहरीमा एक एआइजीको दरबन्दी थपियो, डीआइजी सिंह र थापा प्रवल दावेदार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी पनि थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको हो ।     ...}

पुरा पढ्नुहोस्

रगतका लागि सेना र प्रहरीकै भर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}

पुरा पढ्नुहोस्

नकुन्नी र निर्मलालाई न्यायः सरकारसँग सहमती तर आशंका अझै कायमै 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु र  बेपत्ता घटना सम्बन्धमा गठित छानबिन समितिको अनुसन्धान प्रतिवेदन कार्यन्वयन र प्रहरीको बिशिष्ठ अनुसन्धान निकायबाट स्वतन्त्र अनुसन्धानको माग राख्दै जारी ४० दिन लामो धर्ना सरकारसँगको सहमतीसँगै स्थगीत भएको छ ।    सरकारसँग मंगलबार राती चारबु...}

पुरा पढ्नुहोस्