
तीन वर्षमा १९ करोडको साइकल किनेको प्रदेश २ सरकारले खरिद प्रक्रियामा एकैप्रकारका साइकलको फरक मूल्य राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि घटनाको बिस्तृत अनुसन्धान सहित मुद्धा दर्ताको तयारी भइरहेको छ । प्रदेश २ मा रहेका सामुदायिक बिद्यालय...}
पुरा पढ्नुहोस्संघीय कानूनका आधारमा भएको कर्मचारी समायोजन सम्बन्धी निर्णयमा सर्वोच्च अदालतले प्रश्न उठाएर कार्यान्वयनमा रोक लगाइदिएका कारण स्थिर र परिपक्व हुनुपर्ने प्रदेश र स्थानीय तहको प्रशासनयन्त्र प्रभावित हुनपुगेको छ । कृष्ण ज्ञवाली | खोज पत्रकारिता केन्द्र २५...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र जापानसँग विभिन्न क्षेत्रमा सहकार्यबारे सशस्त्र प्रहरी महानिरीक्ष र नेपालका लागि जापानी राजदूतबीच छलफल भएको छ । जापानी राजदूत एचई किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भेटवार्ता भएको हो...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका नौजना सीनीयर एसपी (वरिष्ठ उपरीक्षकहरु) लाई कायम मूकायम एसएसपी (वरिष्ठ उपरीक्षक) को जिम्मेबारी तोकिएको छ । गृहमन्त्रालयले २४ पुसमा मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरुलाई कामू एसएसपीको जिम्मेबारी दिएको हो । कामूएसएसपी हुनेहरुमा रेशमकुमार थक्सु राष्ट्रिय...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच आज शिष्टाचार भेट भएको छ । राजदूत निकोलाले गृहमन्त्रीलाई गृहमन्त्रालयमा नै गएर भेटघाट गरेकी हुन् । उक्त भेटवार्तामा बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।&nbs...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १६ करोडभन्दा बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ । कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्द...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् । अध्यक्ष न्यौपानेलाई हयात रिजेन्सी होटलसँग मिलेमतो र सेटि...}
पुरा पढ्नुहोस्पुरातत्व विभागमा लामो समय बिताएर त्यहीको नेतृत्व गरेका भेषनारायण दाहाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कहलिएको नाम थियो । देशमा भुकम्प जाँदा होस वा सम्पदा संरक्षणका सवालमा जताततै दाहाल नै छाउथे । तर। उनै दाहाल अब केही दिनमा भ्रष्टाचारी र कसुरदारका रुपमा फेरि एकपटक छाउनेछन् । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ । न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit