Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सशस्त्रका सई किन मुछिए हतियार मुद्दामा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापामा गत १ फागुनमा स्थानीय एक व्यक्तिको घरबाट कटुवा पेस्तोल बरामद भयो । भद्रपुर–६ बस्ने २४ वर्षीय मुगालाल माझीको घरबाट उक्त हतियार बरामद भएको थियो ।    हतियारबारे सुराकी कसैले सशस्त्र प्रहरीका अधिकारीलाई दिएको थियो । सशस्त्रका सई रमेश कुँवरले जानकारी आएपछि उनको टोलीले उक्त हति...}

पुरा पढ्नुहोस्

एकाबिहानै २० जिल्लाका सीडीओलाई गृहमन्त्रीको टेलिफोन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन् ।    शनिबार बिहान गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ल...}

पुरा पढ्नुहोस्

घरमै पुगेर न्यानाे बाँड्दै कपिलवस्तु प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले कपिलवस्तुमा बढ्दो शीतलहर र चिसोलाई मध्यनजर गर्दै अतिविपन्न परिवारलाई ४०० थान कम्बल वितरण गरेको छ ।     कपिलवस्तुमा बढिरहेको शीतलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाइमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा ४०० थान कम्बल बोक...}

पुरा पढ्नुहोस्

माधव र प्रचण्ड कम्युनिस्ट आन्दोलन कमजोर पार्ने मिसनमा लागे : शंकर पोखरेल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन् ।   सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मह...}

पुरा पढ्नुहोस्

महोत्तरीमा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।   महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुससहित प...}

पुरा पढ्नुहोस्

अफगानिस्तानद्वारा अमेरिकी कदमको स्वागत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।   अफगानिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सर...}

पुरा पढ्नुहोस्

पशुपतिको वाग्मतीमा डुबेको अवस्थामा शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको पशुपतिस्थित वाग्मतीमा डुबेको अवस्थामा एक शव फेला परेको छ । आज बिहान उक्त शव फेला परेको हो ।    शव पुरुषको भए पनि विवरण खुलिनसकेको र पोस्टमार्टमका लागि पठाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । वृत्तका प्रमुख डीएसपी केशव भट्टराईले शवको टाउकोमा सानो चोट देखिएक...}

पुरा पढ्नुहोस्

बेलायती अध्यागमनको नयाँ नियम, भिसा लिन गोर्खा सैनिकलाई सहज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ ।    यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरक...}

पुरा पढ्नुहोस्

नयाँ समीकरणतर्फ निधि, सिंह र कोइराला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसमा महाधिवेशनको चटारो सुरु भएसँगै नेताहरुबीच भेटघाट तीव्र भएको छ । यस क्रममा सभापतिका दाबेदार तीन नेताहरुबीच शुक्रबार भेटघाट भएको छ ।    कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच कोइरालानिवास महाराजगन्जमा छलफल भएको ह...}

पुरा पढ्नुहोस्