Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

ललितपुरको महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् ।    प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले...}

पुरा पढ्नुहोस्

कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील अस्पताल एक साता बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्मचारीमा संक्रमण देखिएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालले शनिबार जारी गरेको सूचनाअनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गरिने भएको हो ।   अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ...}

पुरा पढ्नुहोस्

कोरोना हटस्पट बनेको बाँकेका सुरक्षा अधिकारी फिल्डमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमणको हटस्पट बनेको बाँकेका सुरक्षा अधिकारीहरु सीमा नाकाको अनुुगमनमा निस्किएका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका अनुसन्धान निर्देशक नरेन्द्र गिरी लगायतको टोलीले मंगलबा...}

पुरा पढ्नुहोस्

१३ ग्राम ब्राउनसुगरसहित यसरी समातिएका थिए र्‍यापर ‘लाउरे’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुधबार कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडबाट पक्राउ परेका चर्चित र्‍यापर लाउरे भनिने आशीष रानामगर करिब १३.०१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरी जनाएको छ ।     प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३२ वर्षीय...}

पुरा पढ्नुहोस्

चोलेन्द्रविरुद्ध महाभियोग दर्ता हुँदाको सबै कागजात झिकाउन सर्वोच्चको आदेश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियेगा दर्ता हुँदाको सबै कागजात झिकाउन आदेश दिएको छ ।    शुक्रबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर...}

पुरा पढ्नुहोस्

यसवर्षको एसईई परीक्षा पनि गतवर्ष झै आन्तरिक मूल्याङ्कनबाट गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि गत वर्ष झै आन्तरिक मूल्यांकनबाट हुने भएको छ ।    सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री क...}

पुरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब पुग्यो, यी छन् सरकारका नयाँ सुविधा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ पु¥याएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारद्वारा निशुल्क वितरण हुँदै आएका ७० प्रकारका औषधी सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने र औषधी खरिदका लाग...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल नियमन अपराध घटाउन : सञ्चारमन्त्री गुरुङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् ।    शुक्रबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्...}

पुरा पढ्नुहोस्

वायुसेवा निगमलाई डुबाउन पनि ओलीका विश्वासपात्र वैद्यको हात!

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोनाविरुद्धको खोपमा कमिसन खोज्दा खोप ल्याउने प्रक्रिया अवरुद्ध पारेका व्यवसायी सुरज वैद्य नेपाल वायुसेवा निगमलाई घाटामा ल्याउने पात्रका रुपमा पनि देखिएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली निकट वैद्यले नै नेपालमा चिनियाँ विमान ल्याउन भूमिका खेलेका हुन् । क्लिकमान्डुका अनुसार बैद्य...}

पुरा पढ्नुहोस्