
चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा एकै घरका सदस्यहरुको आत्महत्या प्रयास प्रकरणमा प्रहरीले आत्महत्या दुरुत्साहनतर्फ पनि अनुसन्धान थालेको छ । भीममान प्रधानका परिवारले विष खाई आत्महत्या प्रयास गरेको घटनामा एक जनाको मृत्यु भएको थियो भने चार जना उपचाररत छन्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ)ले चीन र भारतसँग जोडिएका सीमा क्षेत्रमा प्रतिआतंकवादसम्बन्धी संयन्त्र खटाउने भएको छ । त्यसका लागि सातै प्रदेशका सशस्त्र प्रहरी कार्यालयमा प्रतिआतंकवाद सेल निर्माणमा एपीएफ जुटेको छ । एपीएफका अनुसार उक्त सेलले विशेषगरी आतंकवादी चलखेल रोकथाम र नियन्त्रण गर...}
पुरा पढ्नुहोस्नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा बिहीवार एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका ३० वर्षीय बालकृष्ण ओ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले गत वर्षको साउनमा भएको प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन सम्झौताको नतिजा सार्वजनिक गरेको छ । प्रहरी मुख्यालयमा बुधबार भएको कार्यक्रममा प्रहरी महानिरीक्षकदेखि एआईजी र डीआईजीसम्मका अधिकारीहरुको एक वर्षे कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरिएको हो । गृ...}
पुरा पढ्नुहोस्सन् २०२५ सम्म ४ हजार बेलायती सेनाको संख्यामा कटौती गरिने भएको छ। बेलायतका रक्षा सचिव बेन वालेसले हाउस अफ कमन्सलाई उक्त जानकारी गराईसकेका छन्। बेलायतमा ७६ हजार ५ सय सेना हुने गरेकोमा योसंख्या २०२५ सम्म घटाएर ७२ हजार ५ सय पुर्या्उने बेलायतको लक्ष्य रहेको छ। उनले बेलायतलाई धेर...}
पुरा पढ्नुहोस्हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार रहेको प्रहरीले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका महासेनानी गौरवकुमार केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले ३० चैत्र २०७७ मन्त्रिपरिषद् बैठकबाट केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो । यस्तै प्राविधिक महासेनानी लोकनाथ पौडेलको ३ वर्ष पदावधि थप भएको छ । पौडेल १४ वैशाखमा अवकाशमा जाँदै...}
पुरा पढ्नुहोस्मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको नीति निर्माणदेखि तालिमको शैक्षिक गुणस्तर उकास्न उल्लेख्य सहयोग गरेका डीएसपी समिरचन्द्र खरेलको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । प्रहरीभित्र ‘एकेडेमिक किरो’ उपमा पाएका खरेल प्राय प्रहरीभित्र हुने लेखापढी, नीति निर्माण र तालिम शैक्षिक बिषयका का...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit