Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

मिक्लाजुङका गाउँपालिका अध्यक्ष भन्छन, ‘असल शिक्षक र मिहेनती कृषक गुमायौं’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेत्रविक्रम चन्द विप्लव समुहले मंगलबार बिहान गोली हानी हत्या गरेका मोरङका शिक्षक राजेन्द्र श्रेष्ठ एक असल शिक्षक र परिश्रमी किसान थिए ।    सत्तारुढ एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेका उनले बिद्यालयको शैक्षिक गुणस्तर सुर्धान हरसम्भव प्रयास गरेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष द...}

पुरा पढ्नुहोस्

सिरहाबाट ठुलो परिमाणमा लागूऔषधसहित तीनजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित दुई भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले दुई हजार थान भन्दा बढि विभिन्न लागूऔषधसहित उनीहरुलाई आईतबार राती पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आईतबार राती ११ बजे इलाका प्रहरी कार्यालय लहान सि...}

पुरा पढ्नुहोस्

काठमाडौंको कलंकीमा बिहानै हत्या, सात घण्टामै समातिए आरोपी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले घटना भएको सातघण्टा नबित्दै एकजना हत्या आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका  अनुसार  आइतबार बिहान ३ बजे ढुङगाले हानेर कलंकी थापा गाउँमा चौधरी भनिने ब्यक्तिको हत्या भएको हो । सडकपेटीमा बस्ने उनलाई बिहानै सुतिरहेको अवस्थामा एकजना अज्ञात ब्यक्तिले ढुङगाले हानेका थिए ।   ...}

पुरा पढ्नुहोस्

चितवनमा तीन महिनामा तीन बलात्कारपछि मृत्यु...

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवनमा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीन जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–१ पिप्लेकी २७ वर्षीया महिला छिन् । उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।&nb...}

पुरा पढ्नुहोस्

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ ।            पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}

पुरा पढ्नुहोस्

भारतीय प्रहरीको मोटरसाइकल नेपालगन्जमा बेवारिसे फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँके प्रहरीले भारतबाट भित्रिएको नम्बर नखुलेको बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी भारतीय प्रहरीलाई नै बुझाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल भारतकै एक सईको रहेको खुलेको छ ।    भारतको बहराइज रुपैडिहाबाट उक्त मोटरसाइकल नेपाल भित्रिएको थियो । उक्त मोटरसाइकल हरिद्वारका एक चौ...}

पुरा पढ्नुहोस्

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले भक्तपुरमा एकजनालाई पक्राउ गरेको छ ।  बर्ष १७ की बालिका समेत अन्य ३ जना महिलाहरूलाई गत चैत्र १४ गते सिन्धुलीबाट काम लगाइदिन्छु भनेर काठमाण्डौ जोरपाटी श्याम कुमार भट्टराईले बुटिकमा काम लगाईदिन्छु काठमाडौं ल्याएका थिए ।    भट्टराईले...}

पुरा पढ्नुहोस्

जंगीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।     ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७’ का अवसरमा सोमबार आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् ।    ...}

पुरा पढ्नुहोस्

तीन हत्या घटनाको अनुसन्धानमा सफल डीएसपी गौतम बने बाराको ‘पुलिस अफ द मन्थ’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्र जिल्लाको फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । तीनवटा हत्या घटनाको सफल अनुसन्धान र दोषी पक्राउमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले मिश्रलाई पुरस्कृत गरिएको हो ।   डीएसपी मिश्रको कमाण्ड...}

पुरा पढ्नुहोस्

दाङमा हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङ प्रहरीले हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ का २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज विक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अजिल मिया, २१ वर्षीय केतु ओली र १८ वर्षीय मोहन बस्नेत...}

पुरा पढ्नुहोस्