
महानगरीय प्रहरी वृत्त कालिमाटीले ताहाचलस्थित ल्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले क्लबमा अवैध क्यासिनो संचालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको हो । उनीहरुका साथबाट २३ लाख रुपैयाँ समेत बरामद गरेको छ...}
पुरा पढ्नुहोस्प्रहरीले एटीएम मेसिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्ग खटिएको थियो । परिसरका अनुसार चिनियाँ नागरिक २९ वर्षी...}
पुरा पढ्नुहोस्सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि सरकारले प्रहरी नियमावलीमा दसौं संशोधन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा नयाँ सृजना गरिएको तीन पदमा बढु्वाका लागि नयाँ नियमलाई स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । नयाँ तीन पदमा बढुवामा एकपटकलाई...}
पुरा पढ्नुहोस्नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए...}
पुरा पढ्नुहोस्झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकवध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए ।...}
पुरा पढ्नुहोस्प्रहरीले आफ्ना बाबुको हत्या गरेको आरोपमा उनकै छोरा (झटकेलो) र उनका साथीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हत्या आरोपमा अशोक भन्ने जय पुन मगर र उनका साथी किरण महरालाई पक्राउ गरेको हो । उनीहरुले गोरे भन्ने चन्द्र बहादुर थापाको हत्या गरेर पोखरीमा फ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आज प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन् । २४ भदौदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त शर्मालाई आज रक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नियुक्ति पत्र प्रदान गरिएको हो ।  ...}
पुरा पढ्नुहोस्महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । ...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit