
प्रहरीले तीन वर्षअघि बा्रैद्धबाट चोरी भएको मोटरसाइकल विहीबार लगनखेलमा फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो । प्रहरीले रामेछाप...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयस्तरीय निर्णयपछि प्रदेश प्रमुख रहेका प्रहरीका डीआईजीहरुको सरुवा भई यतिबेला उनीहरु हालसम्मको कार्यक्षेत्र छोड्ने तरखरमा छन् । प्रदेश १ प्रहरी प्रमुख रहेका डीआईजी ईश्वरबाबु कार्कीको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । प्र...}
पुरा पढ्नुहोस्दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बता...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र किर्ते गरी चिकित्सक बनेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दीर्घायुदेखि न्युरो अस्पतालसम्मका चिकित्सक छन् । ‘अपरेशन क्वाक’ अन्तर्गत उनीहरुलाई आइतबार देशका विभिन्न स्थानबाट पक्राउ गरी आज ब्युरो...}
पुरा पढ्नुहोस्प्रहरीले ऋणीहरुसँग मिलमतो गरि बैंकलाई करिब साढे सात करोड रुपैयाँ नोक्सानी पुगाएको आरोपमा महालक्ष्मी विकास बैंकका तीनजना शाखा प्रवन्धक सहित तीन ऋणीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले दरवारमार्ग स्थित अन्नपूर्ण आर्केटमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्नेपाली शान्ति सैनिकले कंगोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कंगोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अन...}
पुरा पढ्नुहोस्गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६–०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी उत्कृष्ट बनेको छ । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री ब...}
पुरा पढ्नुहोस्घटना २०५३ माघ ३० को हो । त्यतीबेला पिप्रा गाबिस–४ का भरतलाल बहडखेर यादवको भैसी चोरी भयो । उनले प्रहरीमा जाहेरी दिए । उनको जाहेरीमा प्रहरीले अनुसन्धान गर्यो । दोषी देखिए हाल कंचनरुप नगरपालिका–४ भएको पिप्राकै ५० वर्षीय लक्षण सरदार बाँतर । उनको मुद्दाको फैसला घटना भएको १८...}
पुरा पढ्नुहोस्रामवरण यादव घर–घरमा पानीको धारा गाडने काम गर्छन । उनी धेरै समय घरबाहिर डुली हिँडने उनलाई बेलाबखत गाउँलेहरु श्रीमती र दाजुको छोराका बिषयमा नानाथरी कुरा सुनाउथे । उनले गाउँलेका कुरा पत्याएनन् । तर मनमा कता–कता चिसो भने पसेको थियो । १६ मंसिरको राती उनी समयमै घर फर्केका थि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit