
देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो । अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीम...}
पुरा पढ्नुहोस्सैन्य शक्ति विश्वभरि फरक फरक हुन्छ । दर्जनौं देशहरुसँग कुनै पनि सेना छैन । ग्लोबल फायरपावरको सैन्य शक्तिसम्बन्धी सूचक हुने गरेको छ, जसमा ५० भिन्न शीर्षकमा आधारित रहेर सैन्य शक्ति मापन गरिन्छ । यस क्रममा हतियारको संख्या र विविधता, जनशक्ति, प्राकृतिक संसाधन, वित्तीय स्थिरता जस्ता वि...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चन र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी बालकृष्ण कार्कीको बढुृवा गरेको छ । २९ भदौंमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार रथीमा बढुवा भएका उनलाई बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । जंगी अड्डाले रथीमा पदोन्नति भएका कार्की बलाध्यक्षमा नियु...}
पुरा पढ्नुहोस्आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना गर्ने स्वीकृत गरेसँगै कुन प्रदेशमा कति जनाको दरबन्दी रहनेछ भन्ने पनि टुंगो लगाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेश र उपत्यकामा गरी उक्त संख्यामा म्यादी प्रहरी खटाइनेछ । सबैभन्दा बढी मधेस प्...}
पुरा पढ्नुहोस्विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलंगाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् । विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । &nbs...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले बुधबार आफ्नो ६६ औं प्रहरी दिवस मनाएको छ, जहाँ उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपू...}
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला, रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा संचालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले ३०० र ५०० मिट...}
पुरा पढ्नुहोस्कंगोमा सञ्चालित राष्ट्र संघको मिसनमा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाका प्यूठलाई श्रद्धाञ्जली र अन्तिम सम्मान दिइएको छ । अपरेशन ‘बाली’ को क्रममा २२ चैतमा विद्रोहीको फायरबाट सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरे घर भई शान्ति सेनामा कार्यरत प्यूठ अनि...}
पुरा पढ्नुहोस्रामवरण यादव घर–घरमा पानीको धारा गाडने काम गर्छन । उनी धेरै समय घरबाहिर डुली हिँडने उनलाई बेलाबखत गाउँलेहरु श्रीमती र दाजुको छोराका बिषयमा नानाथरी कुरा सुनाउथे । उनले गाउँलेका कुरा पत्याएनन् । तर मनमा कता–कता चिसो भने पसेको थियो । १६ मंसिरको राती उनी समयमै घर फर्केका थि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit