
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सदस्य राष्ट्रहरुले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाएका छन् । ३७ औँ स्थापना दिवस मनाइरहँदा भने सार्कको १९ औँ शिखर सम्मेलन कहिले हुने भन्ने विषयमा सार्कका सबै राष्ट्रहरु अन्योलमा छन् । सार्क राष्ट्रमध्येका भारत र पाकिस्तानको बीच आपसी...}
पुरा पढ्नुहोस्सर्वोच्चले संसद बिघटन गर्ने सकारको निर्णय बदर गरेको छ । यस्तै नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार संसद बिघटन र कांग्रेश सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित दर्ता भएको रि...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले प्रतिगामी खतरा अझै टरिनसकेको निष्कर्ष निकालेको छ । शनिबार र आइतबार २ दिनसम्म काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गर्दै प्रतिगामी खतरा कायमै रहेको निष्कर्ष निकालेको हो । ...}
पुरा पढ्नुहोस्नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अभिभ विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल र इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले जानकारी दि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit