Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले खोज्यो हराईरहेको नेपाल-भारत  सीमा स्तम्भ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट केचनाले लामो समयदेखि हराइरहेको नेपाल–भारत सीमा स्तम्भ फेला पारेको छ ।  झापा कचनकवल गाउँपालिका– ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको नेपाल भारत सीमा ईलाकामा रहेको सानो  सीमा स्तम्भ बाढिको कारण हराइरहेको थिय...}

पुरा पढ्नुहोस्

पार्टी कार्यालय हुँदाहुँदै सभापतिको घरमा किन बैठक?: प्रकाशमान सिंह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ ।    सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो ।    प्रहरीका...}

पुरा पढ्नुहोस्

मेलम्ची रोकिएपछि उपत्यकामा दैनिक एक करोड लिटर पानी बढाइने योजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ ।    उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

चैत ८ देखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।    पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेक...}

पुरा पढ्नुहोस्

बुबासँग मनमुटावपछि छोरीको अपहरण, धनुषा प्रहरीद्वारा २४ घण्टामै उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिहीबार साँझसम्म आँगनमा छोरी खेलिरहेकी थिइन् । परिवारका सदस्य आआफ्नो काममा व्यस्त थिए । ७ देखि सवा ७ बजेतिर छोरी अचानक गायब भइन् । परिवारजनमा चिन्ता बढ्यो । वरिपरि खोजी गर्न थाले । केही बेरसम्म पनि छोरी नभेटिएपछि आमाबुबाले प्रहरीलाई खबर गरे ।    यो घटना हो, धनुषाको । जनकपुरधाम उपमहान...}

पुरा पढ्नुहोस्

सिराहाका तत्कालिन एसपी पाण्डे निलम्बनमा, छानबिन समिति बन्दैछः प्रहरी प्रवक्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रहरी नियमावली अनुसार कारबाहीको अधिकार प्रयोगगर्दै प्रहरी महानिरीक्षकको सचिवालयले उनलाई निलम्बन गरेको हो ।    यसअघिका घटनामा प्रहरीले प्रहरी निरीक्षकदेखि मा...}

पुरा पढ्नुहोस्

गृह मन्त्रालयमा ‘बादल’को ह्याट्रिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा बादलले आज आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि बादलले सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।    यो सँगै उनी छोटो समयमै तीनपटक गृहमन्त्री बन्न सफल भएका छन् । एमालेसँग एकीकरण हुने क्रममा माओवादी केन्द्रबाट पह...}

पुरा पढ्नुहोस्

डडेलधुराका कांग्रेस सभापतिले सुरु गरे रिले अनसन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् ।    पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}

पुरा पढ्नुहोस्