
घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बस...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री ओलीलाई जसपाले सरकारलाई विश्वासको मत नदिने बताएका...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । गत फागुन ६ ग...}
पुरा पढ्नुहोस्संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन्...}
पुरा पढ्नुहोस्अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाले तिब्बती लेखक थुप्टेन लोडोलाई बिना शर्त रिहा गर्न माग गरेकी छन् । उपमन्त्री जियाले सामाजिक सञ्जालमा चीनले लेखक लोडोलाई चार वर्ष पाँच महिना कैद सजाय सुनाएर चीन आफ्नो अभिब्य...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणका लागि गम्भीर भएर काम गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सभापति देउवा आज सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । देउवासँग उपसभापति विमलेन्द्र निधि, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का तथा नेता कृ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा डेढ महिनादेखि १७ डीआईजी पद रिक्त भए पनि हालसम्म बढुवाको प्रक्रिया अघि बढ्न सकेको छैन । डीआईजीसँगै एसएसपी र एसपीमा पनि बढुवा गर्नपर्ने अवस्था छ । तर, गृह मन्त्रालयले बढुवाको प्रक्रिया अघि नबढाउँदा प्रहरीको उच्च पद रिक्त हुनुका साथै प्रदेशको नेतृत्व गर्ने डीआईजीहरुको...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौं राष्ट्रिय सुरक्षा, सुरक्षा संवेदनशीलता र आकर्षक पोष्टिङ सहितको अति महत्वपूर्ण सुरक्षा इकाइ हो । प्रधानमन्त्री र गृहमन्त्रीमात्र होइन, राजनीतिक नेतृत्व र उसले प्रतिनिधित्व गर्ने दलले शान, मान र प्रतिष्ठासँग जोडिने एउटा प्रहरी इकाइमा हुने नेतृत्व परिवर...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित सातैंजना मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ प...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालले ९ माघमा आफ्नो २१ औं स्थापना दिवस प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सटिक रुपमा मनाउने तयारी गरिरहेको छ । बलको मुख्यालय स्रोतका अनुसार कोभिडको बढ्दो संक्रमणका कारण हल्चोकस्थित हलमा बढीमा एकसयजनाको उपस्थितीमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit