Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

ऊर्जा सहकार्यमा नेपाल–भारत सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् ।     भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...}

पुरा पढ्नुहोस्

मित्सुबिसीले जर्मनमा तिर्यो करिब ३ अर्ब रुपैयाँ जरिवाना  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ । जापानी गाडी निर्माता यस कम्पनीले यो कुराको पुष्टि सोमबार गरेको हो ।    जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी क...}

पुरा पढ्नुहोस्

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।        काभ्रेपलाञ्चोकको बनेपामा केन...}

पुरा पढ्नुहोस्

अत्तरियामा टीभीएसले खोल्यो नयाँ शोरुम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा आफ्नो नयाँ शोरुम खोलेको छ ।     शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले एक्स्क्ल्यूजिव थ्री एस सुविधा सम्पन्न नयाँ शोरुम, बागेश्वोरी मल्टी मोटर्सको उद्घाटन गरेको छ । उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुप...}

पुरा पढ्नुहोस्

डेरी व्यवसायीले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने   

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् ।      शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेप...}

पुरा पढ्नुहोस्

कर तिर्न कार्यालय आउनुपर्दैन्, एप चलाउन नजान्नेका लागि समेत व्यवस्था गरेका छौं– आन्तरिक राजस्व विभाग 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आन्तरिक राजश्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताहरु कर तिर्नकै लागि कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुनपर्ने बताएको छ । विभिन्न एपहरुको माध्यमबाट करदाताले घरमै बसेर कर तिर्न सक्ने व्यवस्था विभागले मिलाएको छ ।    विभागले प्रविधिसंग जानकार नभएका व्यक्तिले बन्दाबन्दीका कारण...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब ८ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से आज सामान्य वृद्धि भएको छ ।    आज निकै उतार चढाबका बीच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ ।  नेप्से परिसूचक ७.९० अंकले बढेर  २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ ।    कोषले असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९...}

पुरा पढ्नुहोस्

नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल चयन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल चयन भएका छन् । संघको सातौं वार्षिकोत्सवबाट ढकालको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।    नेपाल र इटलीबीच भइरहेको व्यापार व्यवसायलाई व्यवस्थित र विस्तार विस्तारमा भूमिका खेल्न गठन भएको यस संघको वरिष्ठ सदस्यमा रा...}

पुरा पढ्नुहोस्

नाडा अध्यक्षमा ध्रुब थापा विजयी, प्यानलमा चौधरीको बाहुल्यता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे ।   विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यतर्फ चौधरी...}

पुरा पढ्नुहोस्