
सशस्त्र प्रहरी बलको स्पेशल टास्क फोर्स (एसटिएफ) तालिममा सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्वु सर्वोत्कृष्ट भएका छन् । उनलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कार तथा प्रमाणपत्र दिए । नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बगलामुखी हल्चोक स्व...}
पुरा पढ्नुहोस्पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएक...}
पुरा पढ्नुहोस्सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई १५ हजार रुपैयाँ जरिवाना गराइएको छ । सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो । एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावल...}
पुरा पढ्नुहोस्नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताएका छन् । आज चितवनको सौराहमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय उनले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर...}
पुरा पढ्नुहोस्दीपककुमार अग्रवाल अटोमोबाइल क्षेत्रमा चिनाईरहनु पर्ने नाम होइन् । नेपाल अटोमोबाइल डिलर एशोसिएसन (नाडा) को कार्यकारी सदस्य रहेका उनी १५ वर्षभन्दा बढी समयदेखि यही क्षेत्रमा सक्रिय छन् । उनी नाडाको आसन्न निर्वाचनमा अर्का उत्साही उद्यमी ध्रुब थापाको प्यानलबाट उम्मेदवारी दिँदैछन् । ...}
पुरा पढ्नुहोस्जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाउन २० लाख रुपैयाँ रकम उठाउने एकजना महिला पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाले लिउकी नेपाली श्रीमती कमला भुसालसँग पटक–पटक गरेर रकम ठगी गरेको कसुरमा सुकेधाराबस्ने रबिना थापालाई पक...}
पुरा पढ्नुहोस्कुनै समय ‘गुण्डा नाइके’को रुपमा कुख्याती कमाएका राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुदमन्त्री भएका छन् । स्वतन्त्र सांसद रहेका उनले आज मन्त्रीपदको सपथ ग्रहण गरेका छन् । गण्डकीको प्रदेशसभामा टेबुल भएको अविश्वासको प्रस्ताव एक मतले मात्रै पास...}
पुरा पढ्नुहोस्ग्लोवल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरी प्रहरी परिसर ललितपुरलाई १० थान एलइडी टेलिभिजन सेट सहयोग गरेको छ । परिसरमा निर्माणाधिन स्मार्ट कन्ट्रोल रुमका लागी आवश्यक पर्ने १० थान एलइडी टिभी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले शुक्रबा...}
पुरा पढ्नुहोस्भाजपाका नेता डा हर्षवर्धन र भाजपाका राष्ट्रिय सचिव हरीश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गरेका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुन आएका नेताद्वयले आज प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । आजदे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit