
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा भ्रष्टाचारको गाईगुई चलेपछि एसएसपी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयबाट त्यता पठाए । तर पनि तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काखी च्यापेर बरियता मिच्दै एआईजी बढुवा गरेकी अस्पतालकी कार्यकारी निर्...}
पुरा पढ्नुहोस्पर्साको भवानीपुर गाउँ पालिका–५ का भरोसप्रसाद पटेल कामको खोजीमा थिए । बुवा सुख्खा बन्दरगाहमा ढुवानी भएर आएका सामान ओराल्ने काम गर्थे । भरोसले पनि केही काम गर्न सके घर चलाउन सहयोग पुग्ने आशामा काम खोज्दै थिए । सामान्य साक्षर उनले काम खोजिदिन गाउँकै शक्ति पासवानलाई भने । ...}
पुरा पढ्नुहोस्आफ्नो कार्यकालमा प्रक्रिया, पद्धति र प्रणालीबाट सेना सञ्चालन गर्ने बारम्बार दोहोराउने अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको ‘फण्डा’ उनी अवकाश हुनुअघि नै भण्डाफोर भयो । २४ भदौ, २०७६ मा एक वर्ष कार्यकाल पूरा गर्दा थापाले दुई नयाँ थालनीको उद्घोष गरेका थिए–...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रूत मार्ग सम्बन्धी संसदको सार्वजनिक लेखा समितिले दिएको ठेक्का रद्द गर्ने निर्देशन पूर्न विचार गरिदिन रक्षा मन्त्रालयमा पत्र लेखेको छ । सार्वजनिक लेखा समितिले सेनाले एकलौटी रुपमा द्रूत मार्ग अन्तरगत सुरुङ मार्गको ठेक्का दुई चिनियाँ कम्पनीलाई दिने...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमले कारबाही गरेको भनिएका मलेसिया स्टेसनका कर्मचारीहरुलाई सामान्य कारवाही गरेर छाडन चलखेल भइरहेको खुलेको छ । उच्च सरकारी स्रोतका अनुसार संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा कारवाही गरिएका निगमको मलेसिया स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टे...}
पुरा पढ्नुहोस्गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा । कृष्ण आचार्य र रामु सापकोटा/ खोज पत्रकारिता केन्द्र ...}
पुरा पढ्नुहोस्गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधार...}
पुरा पढ्नुहोस्‘अब प्रहरी बयानमुखी होइन, प्रमाणमुखी हुनुपर्छ,’ नेपाल प्रहरीको मुख्यालयमा हुने धेरैजसो बैठकमा सुनिने वाक्य हो, यो । अपराधको दुनियाँमा नयाँ नयाँ तरिका र प्रविधिको प्रयोग हुन थालेपछि प्रहरीले पनि त्यसैअनुरुप आफूलाई अत्याधुनिक बनाउँदै लैजानुपर्ने सन्दर्भमा प्रहरी अधिकारीले यस्त...}
पुरा पढ्नुहोस्तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पालामा अर्थ मन्त्रालयले हतियार किन्नका लागि नेपाल प्रहरीलाई ५ अर्ब बजेट छुट्यायो । उक्त बजेटले प्रहरीलाई आवश्यक साना खालका हतियार किन्ने योजना प्रहरी नेतृत्वको थियो । त्यतिबेला प्रहरीको प्रबन्ध महाशाखाका प्रमुख थिए, एआईजी राजेन्द्...}
पुरा पढ्नुहोस्विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पुर्याएर खोलेका अफशोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा पेपर्स’ले खुलाएको छ । रामु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit