
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावासअघि प्रदर्शन गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा दिउँसो ३ बजे भारतीय गएको एक समूहले ब्यानरसहित विरोध गरेको हो । ‘इन्डियाली सेना कालापानी छोड’...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । एक सय अतिथि रहने गरि आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ । &nbs...}
पुरा पढ्नुहोस्वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}
पुरा पढ्नुहोस्दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । वि.सं. २०२८ मा दैलेख कोतगढीमा रहेको तोप–गोला ज्वाला दल गण सुर्खेत सारिएसँगै आज पुन: दैलेखमै फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । सुर्खेतको राजदल गणमा राखिए...}
पुरा पढ्नुहोस्संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिइएको छ । इजलास गठनको विषयमा विपक्षी कानुन व्यवसायीहरुले आपत्ति जनाएपछि आइतबार र सोमबार मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन । स्वार्थ बाझिने भएकाले इज...}
पुरा पढ्नुहोस्बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अंगहरु समाउने र यौनांगसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ । तामाङले गत पु...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुल्ला महिलातर्फको केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । हालसम्म ७ सय मत गन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छन् । उनले ४ सय १८ मत ल्याएकी छन् । दोस्रो स्थानकी कांग्रेस सचेतक पुष्पा भूसालले ४ सय मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा सभापति एवं...}
पुरा पढ्नुहोस्पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ । ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकी नागरिक पक्राउ गरेको जानकारी दिएको हो ।&nbs...}
पुरा पढ्नुहोस्गृहसचिव महेश्वर न्यौपानेले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराईसकेको अवस्थामा सीमा तथा सीमा वारपार हुने सबै खालका अपराधहरु नियन्त्रण तथा अपराधिहरु पक्राउ गर्न निर्देशन दिएका छन् । उनले क्षेत्रमा रहेका सम्बन्धित निकायसँग समन्वय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit