
बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभ...}
पुरा पढ्नुहोस्डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वीकृत गरेकी छिन् । रिजालले पुस १ गते प्रधानमन्त्रीसमक्ष राजनीमा दिएका थिए । नेपाली कांग्रेसको १४ महाधिवेशनमा महामन्त्री पदमा उठेका उनी चुनावमा पराजित भएसंगै नैतिक रुपमा उनले राजीनामा दिएक...}
पुरा पढ्नुहोस्माल्दिभ्समा भारतीय सेनाको उपस्थितिको विरोधमा शुक्रबार प्रदर्शन भएको छ । चालु वर्षमा यस विषयमा दोस्रो पटक यति ठूलो विरोध प्रदर्शन भएको हो । माले सहरमा विरोध प्रदर्शनमा हजारौं व्यक्ति सहभागी थिए । विरोधको आयोजना विपक्षी दलहरुको गठबन्धनले गरेको थियो । यहाँ केही समयदेखि ‘माल्दिभ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक प्रतिष्ठानमा खरिपाटी भक्तपुरमा सञ्चालित ५९औँ समूहको अधिकृत क्याडेट तालीम स्नातक तह दीक्षान्त समारोह सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा र प्राध्यापकसहितको उपस्थितिमा भएको दिक्षान्त समारोहमा&...}
पुरा पढ्नुहोस्निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले हालै सरुवा तथा काज भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच निर्देशन दिएका छन् । निर्देशनका क्रममा निमि...}
पुरा पढ्नुहोस्सरकारले नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधिश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रिय निर्देशक पदमा नेपालको तर्फबाट बाँणगंगा कपिलवस्तु निवासी डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि म...}
पुरा पढ्नुहोस्नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सरुवा गरेको केही घन्टामै चार डीएसपीको काज सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज बिहान ९५ जना डीएसपीको सरुवा गरेको थियो । तर, दिउँसो आवश्यकताअनुसार खटाउनुपर्ने भएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले सरुवामा नपरेका डीएसपीहरुको काज सरुवा गरेको...}
पुरा पढ्नुहोस्नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारको बहुमत सांसद रहेको बताएका छन् । बिहीबार गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले अब पनि यही सरकार निरन्तर रहने बताएका हुन् । प्रतिनिधिसभामा अविश्वास प्रस्ता...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराइएको ९७ लाख रुपैयाँ बराबरको विपद् उद्धार सामाग्री समेत हस्तान्तरण गरेका छन् । शनिबार विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit